Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ७२ म्यानपावरबाट सय श्रमिक विदेशतिर
७२ म्यानपावरबाट सय श्रमिक विदेशतिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १८, २०७८
download
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा पठाउने म्यानपावरमध्ये ७२ वटा म्यानपावर कम्पनीले असोज महिनामा १ सयभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् । असोज महिनामा ५ सय ६८ वटा कम्पनीले विदेश श्रमिक पठाएकोमो ७१ वटा म्यानपावर कम्पनीले एक सय श्रमिक पठाएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो । असोज महिनामा सबैभन्दा बढी एस.ओ.एस म्यानपावरबाट ६ सय १७ जना रोजगारीका लागि विदेश गएको तथ्यांकमा देखिएको छ । त्यस्तै धेरै श्रमिक विदेश पठाउनेको दोस्रो नम्बरमा अक्फोर्ड इन्टरनेशनल परेको छ । अक्फोर्डले असोज महिनामा ५ सय ८४ जना श्रमिक विदेश पठाएको छ । त्यस्तै असोज महिनामा प्रदेश इन्टरनेशनल प्रा.लि.ले ५ सय ११ जना श्रमिकलाई रोजगारीका लागि विदेश पठाएको छ । ट्यालेन्ट ओभरसिस प्रा.लि.ले ४ सय ८२ जना, पजल इन्टरनेशनल प्रा.लि.ले ४ सय १६ जना श्रमिकलाई विदेश पठाएको विभागको तथ्यांकले देखाएको छ । असोज महिनामा ७ वटा कम्पन्नीले ३ सय र २१ व्टा कम्पनीले २ सय जना श्रमिक पठाएको विभागको तथ्यांकलमा उल्लेख गरिएको छ । अघिल्लो महिना १६ वटा कम्पनीले २ सय श्रमिक पठाएका थिए । अघिल्लो महिना सबैभन्दा बढी श्रमिक प्रदेश इन्टरनेशनल प्रा.लि.ले पठाएको थियो । भदौ महिनामा उसले ८ सय ५ जना श्रमिक विदेश पठाएको थियो । ३९ हजार ६ सय ७१ जना विदेश गएकामध्ये एक जना मात्रै विदेश पठाउने म्यानपावर कम्पनीको संख्या २७ वटा रहेको देखिएको छ । त्यस्तै २ जना पठाउनेको संख्या १६, तीन जना पठाउनेको संख्या १९, चार जना पठाउने संख्या पनि १९ र ५ जना श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीको संख्या १७ वटा रहेको छ । ११ जिल्लाबाट एक हजार भन्दा बढी यसैबीच, असोज महिनामा ११ वटा जिल्लाबाट १ हजारभन्दा बढी श्रमिक विदेशिएका छन् । चालू आर्थिक वर्षको असोज महिनामा सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि २ हजार ९ सय ६५ जना विदेशिएको तथ्यांकले देखाएको छ । जसमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ हजार २ सय २७ र ६ सय ८१ ज्ना पुनः श्रम स्वीकृति लिने रहेका छन् । त्यस्तै महोत्तरीबाट २ हजार २ सय ६ जना विदेशिएका छन् । त्यसमा १ हजार ६ सय ७६ जना नयाँ र ५ सय ३० जना पुराना रहेका छन् । त्यस्तै हजारभन्दा बढी विदेशिने जिल्लाहरूमा सिराहबाट २ हजार १ सय ७५ (नयाँ १६२९, पुराना ५४६) जना, झापाबाट १ हजार ५ सय ७२ (नयाँ ९८२, पुराना ५९०) जना, सर्लाहीबाट १ हजार ५ सय २१ (नयाँ १२४६, पुराना २७५) जना रहेका छन् । त्यस्तै एक हजार विदेशिने अन्य जिल्लामा सप्तरीबाट १ हजार ५ सय ७ (नयाँ १२१६, पुराना २९१) जना, मोरङबाट १ हजार ४ सय ३५ (नयाँ ९८७, पुराना ४४८) जना, सुनसरीबाट १ हजार ३ सय २० (९०८ नयाँ,४१२ पुराना) जना, नवलपसासीबाट १ हजार २ सय १२ (नयाँ ८०६, पुराना ४०६) जना विदेश गएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै रूपन्देही र रौतहडबाट पनि असोज महिनामा १ हजार भन्दा बढी रोजगारीका लागी विदेश गएका छन् । रूपन्देहीबाट १ हजार ७० (नयाँ ६५०, पुराना ४२०) जना र रौतहडबाट १ हजार ५१ –नयाँ ८५५, पुराना १९६) जना रहेका छन् । यसैगरी, असोज महिनामा ३ जिल्लाबाट १० जना भन्दा कम र ४ जिल्लाबाट २० जना भन्दा कम व्यक्ति रोजगारीका लागि विदेशिएका छन् । असोज महिनामा सबैभन्दा कम मनाङबाट ३ जना मात्रै वैदेशिक रोजगारीमा गएको देखिएको छ । त्यस्तै डोल्पाबाट ६ जना र हुम्लाबाट ८ जना विदेशिएको देखिएको छ । त्यस्तै मुगुबाट ११, बाजुराबाट १४, कालिकोटबाट १५ र मुस्ताङबाट २० जना विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP