Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशी श्रमिक लिने नीति खुकुलो
विदेशी श्रमिक लिने नीति खुकुलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १७, २०७८
korea
Hardik health
काठमाडौं– नेपालीहरूको आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरियाले विदेशी श्रमिकका लागि लैजाने नीति खुकुलो बनाएको छ । त्यहाँ श्रमिकको अभाव भएपछि विदेशी श्रमिक आउन दिने नीतिलाई खुकुलो बनाउने तयारी गरेको हो । कृषि, निर्माणलगायत धेरै विदेशी श्रमिक काम गर्ने क्षेत्रहरूमा हाल श्रमिकको चर्को अभाव रहेको र त्यसका लागि सरकारले नीति नै परिवर्तन गर्न लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कोभिड–१९ को कारण झन्डै २ वर्षदेखि गैरव्यवसायिक कामका लागि भिसा दिन रोकिएको र दक्षिण कोरियामा श्रमिकको चर्को अभाव हुन पुगेको समाचारमा जनाइएको छ । समाचारमा जनाइएअनुसार दक्षिण कोरियाको श्रम मन्त्रालयले ई ९ भिसा जारी गर्ने जानकारी दिएको छ जुन गैरव्यवसायिक कामका लागि प्रदान गरिन्छ । ई ९ मुख्य गरी नेपालसहित १६ वटा मुुलुकबाट शारीरिक परिश्रम बढी पर्ने प्रकृतिको रोजगारीका लागि आउने नागरिकहरूका लागि जारी गरिने भिसा हो । कोभिड–१९ को महामारी सुरु भएपछि यस्तो भिसा जारी गर्न पूर्ण रूपमा रोकिएको थियो । श्रमिकको अभाव सुरु भएपछि दक्षिण कोरियाले गत वर्ष नै एउटा मुलुकका लागि बन्देज हटाएको थियो भने यस वर्षको अप्रिलबाट ५ वटा मुलुकका लागि बन्देज हटाएको थियो । नेपालबाट पनि गत हप्तादेखि कोरियाले श्रमिक लैजान सुरु गरेको छ । पहिलो चरणमा प्रतिवद्ध श्रमिक लैजान सुरु भएको र ४८ जना कोरिया पुगेको इपिएस कोरिया शाखाका निर्देशक सुरेश रावतले बताएका छन् । पहिलो चरणमा कोरियाले १ सय १९ जना ‘प्रतिवद्ध श्रमिक’ नेपालबाट लिने गरी निर्णय गरेअनुसार उनीहरू कोरिया गएको निर्देशक रावतले बताए । दक्षिण कोरिया जाने प्रक्रिया पूरा गरेर बसेका झन्डै ८ हजार नेपाली कोभिड महामारीका कारण कोरिया जान पाएका छैनन् । दक्षिण कोरियाले कोभिड–१९ सँगै बाचौ’ भन्ने नीति लिएपछि सोहीअनुरूपको योजना श्रम मन्त्रालयले यहि नोभेम्बरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०३:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP