Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘अबुधाबी डायलग उपलब्धिमूलक’
‘अबुधाबी डायलग उपलब्धिमूलक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १५, २०७८
Hardik health
काठमाडौ– आबुधाबी डायलग नेपालका लागि उपलब्धिमूलक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालका प्रवक्ता डुण्डुराज घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा मन्त्रीसहितको प्रतिनिधिमण्डलको भ्रमण उपलब्धिमूलक रहेको बताइएको हो । नेपालको प्रतिनिधिमण्डलले श्रमिकका विभिन्न समस्याका विषयमा यस फोरममा आवाज उठाएको र स्वच्छरूपमा श्रमिक भर्ना प्रक्रिया सुनिश्चित गर्न श्रमिक पठाउने र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने तथा श्रमिकको पारिश्रमिकलगायतका विषयमा नेपालले आफ्नो धारण राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यहि २५ देखि २९ अक्टोबरसम्म भएको डायलगमा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकको एजेण्डा तय गर्न बसेको वरिष्ठ अधिकारीहरूको बैठकमा नेपालका श्रम सचिव गौतम सहभागी भएको र त्यसमा कोभिड–१९ का कारण आप्रवासी श्रमिकहरूले भोगेका समस्याहरूको समाधान गर्न सहभागी देशका प्रतिनिधिहरूलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता घिमिरेले बताएका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले विभिन्न पाँचवटा विषयमा नेपालको तर्फबाट धारणा व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ । जसमा वैदेशिक रोजगारीमा गई स्वदेश फर्केका श्रमिकहरूलाई स्वदेशमा नै पुनःएकीकरण गर्न सहयोग गर्ने, स्वच्छरूपमा श्रमिक भर्ना प्रकृया सुनिश्चित गर्न श्रमिक पठाउने मुलुक र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने, आप्रवासी श्रमिकहरूको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्नेलगायतका विषयमा आवाज उठाएको जनाइएको छ । त्यस्तै आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरूलाई उपयुक्त काममा लगाउने र श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा ध्यान दिनु पर्ने धारणा राखेको विज्ञप्तिमा जनाइएको छ । यो भ्रमणको अवसरमा त्यहाँ रहेका नेपाली श्रमिकसँग समेत मन्त्री श्रेष्ठले छलफल गरेको बताइएको छ । त्यस्तै मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्स (युएई) का मानव संशाधन तथा इमिरिटाइजेशन मन्त्रीसँग छलफल गर्दै द्विपक्षीय श्रम सम्बन्धमा विविध विषयहरूमा छलफल गरेको समेत जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP