Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनसिसीमाथि असमान व्यवहार भएको निष्कर्ष
एनसिसीमाथि असमान व्यवहार भएको निष्कर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ११, २०७८
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसिसी) ले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) ले असमान व्यवहार भएको निष्कर्ष निकालेको छ । आइतबार भएको एनसिसीको विश्व भेलाले आइसिसीले एनसिसीलाई असमान व्यवहार गरेको आरोप लगाएको हो । भेलाको निष्कर्ष सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत एनसिसीले आइसिसिले आफू अनुकूल प्रतिनिधि छनोट गर्न एनआरएनएको नेतृत्वले गलत कार्य गरेको आरोप लगाएका छन् । त्यस्तै व्यक्तिगत स्वार्थका कारण संघको चुनाब हुन नसकेको उनीहरूको बताइएको छ । भेलाले सातबुँदे निष्कर्ष निकाल्दै संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बन्न पुगेको एनसिसीको निष्कर्ष छ । सो विश्व भेलाले संस्थाको गरिमा कायम राख्नका लागि संरक्षक परिषद्ले पहल गर्नुपर्ने एनसिसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले बताए । त्यस्तै परराष्ट्र मन्त्रालले दिएको निर्देशन कार्यान्वयन गर्नका लागि पनि एनसिसीले आइसिसीलाई आग्रह गरेको छ । नेतृत्वले संघको विधानको गलत व्याख्या गरेको उनीहरूको निष्कर्ष रहेको छ । संघको नेतृत्वले निर्वाचित पदाधिकारीलाई सम्मेलनमा भाग लिन नपाउने व्यवस्था गर्नु गलत भएको ठहर गरेको छ । तोकिएको समयमा एनआरएनएको चुनाव हुन नसकेपछि एनसिसीहरूले विश्व भेलाको आयोजना गर्नु परेको बताएका छन् । एनसिसी अमेरिकाको संयोजनमा भएको सम्मेलनमा ८० प्रतिशतभन्दा बढी एनसिसीहरूका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको दाबी गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै एनसिसी वेलायतका अध्यक्ष प्रेम गाहा मगरले एनसिसीको विश्व भेला भएलगत्तै सोमबार संरक्षक परिषद्का सदस्यहरूको बैठक बसेको भन्दै खुसी व्यक्त गरे । एनसिसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले संस्थालाई कमजोर बनाउन वा कुनै गुटको पक्षमा नभई संस्थालाई बलियो बनाउन विश्व भेला गरिएको बताएका छन् । ४३ अध्यक्षहरू र ५० भन्दा बढी एनसिसीका पदाधिकारीहरू विश्व भेलामा सहभागी भएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP