Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अवैधलाई कतारमा आममाफीको सुविधा
अवैधलाई कतारमा आममाफीको सुविधा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ३, २०७८
download
Hardik health
काठमाडौं– कतार सरकारले अवैधानिक रूपमा कतारमा बसोबास गरिरहेका आप्रवासी श्रमिकहरूलाई वैधानिक हुने सुविधा दिने भएका छ । रोजगारीका लागि कतार पुगे पनि विभिन्न कारणले कतारी आइडी प्राप्त गर्न नसकेका वा नवीकरण हुन नसकी अवैध रूपमा कतारमा बसोबास गरिरहेकाहरूले आफ्नो बसाइँलाई वैधानिक बनाउन पाउने भएका हुन् । अवैधानिक रूपमा रहेकाहरूले वैधानिक बन्नका लागि कतार सरकारले विदेशी श्रमिकले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिएर आवश्यक कागजातसहित तोकिएका केन्द्रहरूमा निवेदन दिएमा उनीहरूको बसाइँ कानुनी हुने बताएका कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । दूताबासले एक विज्ञप्ति जारी गर्दै त्यसरी निवेदन दिनेहरूलाई हालसम्मको दण्ड जरिवाना छुट तथा मिनाहा गरी नयाँ कम्पनीमा रोजगारीका लागि अनुमति प्रदान गरिने छ । यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर, मेसाइमिर सर्भिस सेन्टर, अल बक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टरमा निवेदन दिन सकिने बताइएको छ । यसैगरी, कुनै नयाँ रोजगारदातासँग काम गर्ने गरी जब अफर लेटर प्राप्त गर्न नसकी स्वदेश फर्किन चाहनेहरूका लागि भने सर्च एन्ड फलो अप डिपार्टमेन्टमा रहेको काउन्टरमा नेपाल फर्किने टिकटसहित सम्पर्क गर्न सकिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी सम्पर्क गर्नेहरू समेतलाई कुनै दण्ड जरिवाना नहुने दूतावासले जनाएको छ । त्यस्तै, भ्रमण भिसा (टुरिस्ट भिसा) मा कतार पुगेर भिसाको म्याद समाप्त भएकाहरू समेत यो प्रक्रियामार्फत स्वदेश फर्कन पाउने बताइएको छ । पर्यटक भिसामा गएर फर्किन चाहनेहरूलाई पनि कुनै दण्ड जरिवाना नहुने दूतावासले जनाएको छ । कतार सरकारले जारी गरेको यो घोषणा ३१ डिसेम्वर २०२१ अर्थात १६ पुस ०७८ सम्म लागू हुने जनाइएको छ । कतार सरकारले तोकेको यो अवधिको सदुपयोग गर्न सबै नेपालीहरूलाई दूतावासले अनुरोधसमेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०५:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP