Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बढी श्रमिक पठाउने कम्पनी ‘प्रदेश इन्टरनेसनल’
बढी श्रमिक पठाउने कम्पनी ‘प्रदेश इन्टरनेसनल’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २, २०७८
Hardik health
काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनामा वैदेशिक रोजगारीका लागि विदेश पठाउने कम्पनीमध्ये १६ वटा कम्पनीले दुई सयभन्दा बढी श्रमिक विदेश पठाएका छन् । भदौ महिनामा ५ सय २७ वटा म्यानपावर कम्पनीले विदेशमा रोजगारीका लागि पठाएको र त्यसमध्ये १६ वटा कम्पन्नीले एक महिनाको अवधिमा दुई सयभन्दा बढी श्रमिकलाई रोजगारीका लागि विदेश पठाएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो । भदौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएका ३६ हजार ४० मध्ये प्रदेश इन्टरनेशनल प्रालि.ले सबैभन्दा बढी ८०५ जनालाई रोजगारीका लागि विदेश पठाएको विभागको तथ्यांकले देखाएको छ । भदौ महिनामा गएका ३६ हजार ४० जनामध्ये ३४ हजार २१८ पुरुष र १ हजार ८२२ जना महिला रहेको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै भदौ महिनामा एसो.ओ.एस म्यानपावर सर्भिसेज प्रालिबाट ६५२ जना विदेश गएको तथ्यांकले देखाएको छ । त्यस्तै, एडभान्स म्यानेजम्यान्ट कन्सल्टेन्सीमार्फत ४८२ जना विदेश गएको विभागले जनाएको छ । यस्तै, एक महिनामा दुई सय पठाउने म्यानपावर कम्पनीहरूमा डाइमण्ड स्टार ओभरसिजले ४२० जना पठाएको छ । कालिन्चोक म्यानपावरबाट ३९४ जनाले विदेश गएको बताइएको छ । सान नेपाल प्रालिबाट एक महिनाको समयमा ३८५ जना विदेश गएको विभागले जनाएको छ । साउण्ड लिंकबाट ३८२ जना विदेश गएका छन् । त्यस्तै अलसमिट म्यानपावर कम्पनीबाट ३२२ जना, अक्फोर्ड इन्टरनेसनलबाट ३१०, फैजल इन्टरनेसनलबाट २५५, एल आयुनी ओभरसिजबाट २६३ जना विदेश गएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, मोभिरा भर्ति परामर्श सेवाबाट २५१, एएस अन्तर्राष्ट्रिय समूहबाट २४३ जना, लिंक इन्टरनेशनल प्लेसमेन्ट सेवाबाट २२३, ओशो भर्ति एजेन्सीमार्फत २१३ र रेड कोरल एसोसिएट्सबाट २०७ जना विदेश गएको देखिएको छ । भदौ महिनामा ५२७ वटा म्यानपावरले विदेशमा श्रमिक पठाएका छन् । यसैबीच, २७ वटा म्यानपावरले १–१ जना व्यक्ति विदेश पठाएका छन् । त्यस्तै २–२ जना श्रमिक पठाउने म्यानपावर कम्पनीको संख्या २८ रहेको देखिएको छ । त्यस्तै १५ वटाले ३–३ जना श्रमिकलाई भदौ महिनामा विदेश पठाएको देखिएको छ । ५८ वटा म्यानपावरले एक सयभन्दा बढी श्रमिक विदेश पठाएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०६:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP