Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनए चुनाव : ‘संस्थाको गरिमा राख्न तयार छु’
एनआरएनए चुनाव : ‘संस्थाको गरिमा राख्न तयार छु’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ११, २०७८
Kul Acharya
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले संघको गरिका कायम गर्नका लागि आपूmले उम्मेदवारी दिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अहिलेको नेतृत्वमा हरेका केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थका कारण संस्थाको गरिमा घटेको भन्दै नेतृत्वमा गएर त्यस्ता गतिविधिलाई हटाउनका लागिपर्ने बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै संघका सल्लाकारसमेत रहेका आचार्यले खाडी र मलेसियामा रोजगारीका लागि गएकाहरूको सानो पुँजीलाई एकीकृत गर्दै मुनामामूलक क्षेत्रमा सामूहिक लगानीको आधार तयार पार्नका लागि ध्यान दिने बताएका छन् । ठूलो पुँजी मात्रै नभएर सानो पुँजीलाई पनि एकीकृत गर्नु पर्ने उनले बताए । वैदेशिक रोजगारीको क्षेत्र सुरक्षित हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यान दिनु पर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनका लागि पनि आफू नेतृत्वमा पुग्न जरुरी रहेको उनले बताए । साथै विदेशमा गएर सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण बनाउने तथा गैरआवासीय नागरिकताका विषयमा पनि सरकारसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताएका छन् । संघको नेतृत्वमा पुगेपछि विदेशमा रहेको नयाँ पुस्तालाई मातृभूमिसँग जोड्न लागिपर्ने आचार्यले बताए । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सदस्य संख्या ५ लाख पुर्‍याउने तथा राष्ट्रिय समन्वय परिषद्मा १ सय जना सदस्य पुर्‍याउने महत्वकांक्षीँ योजना पनि उनले अघि सारेका छन् । साथै आचार्यले एक एनआरएनए, एक रोजगार कार्यक्रमका लागि पनि काम गर्ने प्रतिवद्धता व्यक्ति गरेका छन् । ‘पद्धति र पारदर्शिता : समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई सार्थकता दिनका लागि पनि आफ्नो उम्मेदवारी आवश्यक रहेकको उनको तर्क थियो । सबैको आग्रहअनुसार उम्मेदवारी दिएकाले विजयी हुने विश्वाससमेत उनले व्यक्त गरेका छन् । विजयी भएपछि संस्थाका उद्देश्यअनुसार काम गर्न प्रतिबद्ध रहेको उनले दोहोर्‍याए । गैरआवासीय नेपाली मात्रै नभएर संसारभर रहेका सबै नेपालीलाई साथमा लिएर अगाडि बढ्ने उनले बताएका छन् । आचार्यले पैतृक सम्पतिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने, म्यानमार, थाइल्यान्डलगायत देशमा बसोबास गरिरहेका नेपाली मूलका व्यक्तिहरूलाई पिपुल अफ नेपाली अरिजिनको मान्यता दिलाउन प्रयास गर्ने, नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्नेलगायत एजेन्डा अगाडि सार्दै उम्मेदारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा संघका संस्थापक महासचिव भीम उदासले नेतृत्व क्षमता भएको व्यक्ति आउँदा राम्रो हुने भन्दै सकेसम्म सहमतिमा नेतृत्व चयन गरेर सकारात्मक सन्दश दिनु पर्ने बताएका छन् । त्यसो हुन नसकेको खण्डमा प्रजातान्त्रिक पद्धतिबाट सही नेतृत्व चयन गर्न सुझाव दिएका थिए । त्यस्तै एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौड्यालले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) बलियो हुनका लागि राष्ट्रिय समन्वय परिषद् (एनसिसी) बलियो हुनु पर्ने बताएका छन् । एनसिसीलाई कमजोर बनाएर आइसिसी बलियो हुन नसक्ने उनले बताए । कार्यक्रममा विभिन्न देशका संघसँग आबद्ध व्यक्तिहरूले भौतिक र भर्चुअल माध्यमबाट आचार्यलाई शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP