Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘श्रमिकलाई विचराको पात्र बनाउन पाइँदैन’
‘श्रमिकलाई विचराको पात्र बनाउन पाइँदैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ५, २०७८
DSC_0065
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव आर.के (राजेन्द्रकुमार) शर्माले विदेशमा रहेका श्रमिकलाई विचरा पात्र बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा शर्माले ३० प्रतिशत ग्राहस्र्थ उत्पादनमा सहयोग पुर्‍याउने श्रमिकलाई विचाराका पात्र बनाउन नहुने बताएका हन् । श्रमिकलाई सम्मान गर्नु पर्ने र उनीहरू कर्मठ नागरिक भएको भन्दै नेपालमा श्रमिकलाई हेर्ने नजर विडम्बनापूर्ण रहेको उनले बताएका छन् । श्रमिकलाई सम्मान गर्न नसकेको खण्डमा देश विकास हुन नसक्ने भन्दै विदेशबाट सीप सिकेर आएकाहरूलाई राज्यले सही रूपमा सदुपयोग गर्न सक्नु पर्ने उनले बताए । रेमिट्यान्सको ६५ प्रतिशत श्रमिकबाट प्राप्त हुने भन्दै उनीहरूलाई विचारा भन्ने अवस्था अन्त्य गर्न उनले आग्रह गरेका छन् । श्रमिकले कमाएको पैसालाई लगानी गर्ने वातावरण निर्माणमा राज्यले ध्यान दिनु पर्ने उनले बताए । यसैबीच, नेपालमा रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै यसलाई उत्पादकमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्ने उनले बताएका छन् । विदेशबाट फर्केका व्यक्तिहरूले केही आर्थिक उपार्जन गर्न सक्ने क्षेत्रमा लगानी गरेर सहज जीवन गुजारा गर्ने वातावरण निर्माण गर्नु पर्ने उनले बताए ।  यसै कार्यक्रममा एनआरएनएका सल्लाकार टी.बी कार्कीले वैदेशिक रोजगारीमा गएका श्रमिकको विषयमा भएका विभिन्न समस्याहरूको विषयमा समाचार बनाएर आमजनताका सामु पुर्‍याउन सफल भएकोमा सञ्चारकर्मीहरलाई धन्यवाद दिएका छन् । पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै समाजले कल्याणकारी कोष स्थापना गरे सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । उनका अनुसार पछिल्लो समय देखिएको विवादका कारण एनआरएनए विघटन हुन सक्नेतर्फ सबैले ध्यान दिनु पर्ने बताएका छन् । एनआरएनएलाई विभाजन गर्ने खालका गतिविधि बन्द गरिनु पर्नेमा उनको जोड थियो । एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष हरि भट्टराईले स्थलगत रूपमै गएर रिपोर्टिङ गरेर श्रमिकका समस्या उजागर गर्न आग्रह गरेका छन् । श्रमिकका समस्या सरोकारवाला निकायमा पर्‍याउनु पर्ने बताउँदै विदेशबाट सीप सिकेर आएकाहरू बेरोजगार बस्नु पर्ने तर नेपाललाई चाहिने श्रमिक विदेशबाट झिकाउनु दुःखद भएको भन्दै सीप र क्षमताअनुसार रोजगारी दिनु पर्नेमा उनको जोड थियो । यता पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष रञ्जन कुँवरले नेपाल सरकारले पहल गर्न नसक्दा नेपालबाट कोरियन भाषा पास गरेकाहरू रोजगारीमा जान नपाएको भन्दै यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताएका छन् । एनआरएनएले मजदुरलाई समेत समेटेर अगाडि बढ्नु पर्ने उनको धारणा थियो । सो अवसरमा नवनिर्वाचित समितिलाई एनआरएनएका सचिव शर्माले खादा लगाएर सम्मान तथा बधाइ ज्ञापन गरेका थिए । सो अवसरमा सचिव शर्माले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषाणा समेत गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०२:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP