Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल भाषा परीक्षाः २ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण
इजरायल भाषा परीक्षाः २ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
221952476_965052841004357_4056525901492578086_n
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि सञ्चालन गरेको परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । सोमबार सम्पन्न परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको र १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष उत्तीर्ण भएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । इजरायलको रोजगारीका लागि आवेदन दिएका ९ हजार ६ सयस ९९ जनामध्ये ७ हजार ९ जनाको आवेदन स्वीकृत भएको विभागले जनाएको छ । उनीहरूमध्ये सोमबारको परीक्षामा ६ हजार ३ सय १७ जना परीक्षार्थी सहभागि भएको विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञावालीले बताएका छन् । परीक्षामा सहभागीमध्ये ४ हजार २ सय ७९ जना अनुत्तीर्ण भएको विभागले जनाएको छ । आकर्षक गन्तव्यका रूपमा हेरिएको इजरायलका लागि मागभन्दा धेरैले आवेदन आएको विभागले जनाएको छ । भाषा परीषा पास गरेकामध्ये १ हजार जना मात्रै रोजगारीका लागि इजरायल जान पाउने विभागले यस अघि नै जानकारी गराइसकेको छ । लिखित परीक्षामा उत्तीर्ण भएकामध्ये मौखिक परीक्षाबाट १ हजार ४ सय जनाको नाम इजरायल पठाइने सूचना अधिकारी ज्ञावालीले बताएका छन् । त्यसमध्ये १ हजार जनाले मात्रै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लाग जान पाउने उनले बताए । मंगलबार लिखित परीक्षामा पास भएकाहरूको १ असोजदेखि उचाइँ र तौल परीक्षण तथा अन्तर्वार्ता गरिने बताइएको छ । उचाइँ र तौल तथा मौखिक परीक्षा भैँसेपाटीमा रहेको व्यवसायिक सीप विकास प्रतिष्ठानमा सञ्चालन गरिने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूले उचाइँ र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन आउँदा दरखास्त फाराम पेस गर्दा अनलाइन प्रणालीमार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ घन्टाअघि नै उपस्थित हुनु पर्ने विभागले जारी गरेको सूचनामा भनिएको छ । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको उचाइँ र तौल मापदण्डअनुसार नभएको खण्डमा अन्तर्वार्तामा सहभागी हुन नपाउने विभागले जनाएको छ । यसैगरी, तोकिएको शैक्षिक योग्यता, तालिमको प्रमाण पत्र एवं अनलाइन दरखास्तका साथ पेस गरिएका कागजातहरू प्रमाणित नभएमा लिखित परीक्षामा उत्तीर्ण भएको भए पनि उसको दरखास्त हुने सूचनामा भनिएको छ । विभागका अनुसार असोज १, २ र ३ गते उचाइँ र तौल परीक्षण हुने र ४ र ९ असोजसम्म अन्तर्वार्ताको मिति तोकिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP