Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सदस्य संख्या बढाउने घोषणा
सदस्य संख्या बढाउने घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २७, २०७८
Kul_Acharya_afrzD3Rx8Q
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनए सदस्य संख्या ५ लाख पु¥याउने लक्ष्य रहेको बताएका छन् । । अध्यक्षका उम्मेदवार आचार्यले थप मुलुकमा संघको शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषद्लाई क्रियाशील बनाउँदै सदस्य संख्या बढाउने बताएका हुन् । जबकि अहिले एनआरएनएको सदस्य संख्या एक लाखभन्दा केही बढी मात्रै रहेको बताइएको छ । नयाँ नेतृत्वमा विजयी भएको खण्डमा सुधारका विभिन्न कार्यक्रम गरी सदस्य संख्या बढाउनेतर्फ लाग्ने उनले बताएका छन् । अहिले रहेको संख्याभन्दा ५ गुणा सदस्य संख्या बढाउने महत्वकांक्षी लक्ष्य प्रस्तुत गरेका हुन् । उनले संघका राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरूको संख्या एक सय पु¥याउने पनि बताएका छन् । हालसम्म ८४ देशमा एनआरएनए पुगे तापनि बीसभन्दा बढी एनसिसी निष्क्रिय रहेको बताइएको छ । आचार्यले तेस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरूको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै राहदानीसहित नागरिकताको अधिकार स्थापित गर्ने योजना रहेको पनि बताएका छन् । ‘मैले प्रधानमंत्री शेरबहादुर देउवालगायत प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेको छु र उहाँहरू सबैजना सकारात्मक हुनुहुन्छ,’ आचार्यले भने । ‘म्यान्मार, थाइल्यान्डलगायत मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ, दिदीबहिनीहरूलाई’ पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम् प्रयास गर्नेछु,’ उनले भने । उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताएका छन् । यसैबीच, आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरूका लागि ‘एक एनआरएन, एक रोजगार अभियान’ समेत सुरु गर्ने घोषणा गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरूको विस्तार गर्ने योजना रहेको उनले सुनाए । गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरिने कार्ययोजना समेत बनाइसकेको उनले बताएका छन् । विदेशमा हुर्किरहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरू सञ्चालन गर्ने योजना रहेको उनले बताए । यसैबीच, आचार्यले एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्नेसमेत जनाएका छन् । गैरआवासीय नेपाली खेल प्रतिभाहरूको विकासमा सघाउन उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिने उनले बताए । छन् । ‘मैले प्रधानमंत्री शेरबहादुर देउवालगायत प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेको छु र उहाँहरू सबैजना सकारात्मक हुनुहुन्छ,’ आचार्यले भने । ‘म्यान्मार, थाइ ल्यान्डलगायत मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ, दिदीबहिनीहरूलाई’ पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम् प्रयास गर्नेछु,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP