Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खोप लगाएकाले क्वारेन्टाइन बस्नु नपर्ने
खोप लगाएकाले क्वारेन्टाइन बस्नु नपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १८, २०७८
UAE-1
RBB RBB
काठमाडौं– नेपालीहरूको श्रम गन्तव्य मुलुक युएईमा खोप लगाएकाहरूलाई क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । कोरोनाविरुद्धको खोप लगाएकाहरूले ५ सेप्टेम्बर अर्थात् आइतबारदेखि युएईको आबुधाबी जाँदा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको हो । युएईको इमर्जेन्सी, क्राइसिस एन्ड डिजास्टर कमिटीले खोप लगाएर त्यहाँ पुग्नेहरूले क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको जनाइएको छ । यो नियम अन्तर्राष्ट्रिय उडानमार्फत आउने सबै यात्रुहरूका लागि लागू हुने त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । खोप लगाएका र युएईले ग्रिन लिस्टमा राखेका देशबाट आउने यात्रुले ४८ घन्टा अगाडिको पिसिआर नेगेटिभ रिपोर्ट भने देखाउनु पर्ने बताइएको छ । यस्तै आबुधाबी पुग्नासाथ पिसिआर परीक्षण गर्नुपर्छ भने त्यहाँ पुगेको ६ दिनपछि पुनः पिसिआर परीक्षण गर्नु पर्ने नियमलाई भने यथावत् राखिएको छ । युएईको ग्रिन जोनमा रहेकाभन्दा अन्य देशबाट त्यहाँ पुग्ने यात्रुहरूले पनि ४८ घन्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट भने अनिवार्य देखाउनु पर्ने समाचारमा जनाइएको छ । यसरी आबुधाबी पुग्नेहरूको तत्कालै पिसिआर परीक्षण हुनेछ भने त्यहाँ पुगेको चौँथो र आठौँ दिनमा पनि पिसिआर परीक्षण गर्नु पर्ने नियम रहेको बताइएको छ । यस्तै कोरोनाविरुद्धको खोप नलगाएका तर ग्रिन लिस्टमा परेका देशबाट गएकाहरूले पनि प्रस्थानभन्दा ४८ घन्टा अगाडिको पिसिआर नेगेटिभ रिपोर्ट देखाउन पर्ने, आबुधाबी पुगेपछि पनि पिसिआर परीक्षण गर्नु पर्ने तर क्वारेन्टाइनमा भने बस्नु नपर्ने बताइएको छ । त्यसपछि ६ दिनमा र ९ दिनमा पुनः पिसिआर परीक्षण गर्नु पर्ने नियम बनाइएको समाचारमा उल्लेख गरिएको छ । तर खोप नलगाएका तथा रेडलिस्टमा परेका देशबाट आएका यात्रुले भने प्रस्थानभन्दा ४८ घन्टा अगाडिको पिसिआर नेगेटिभ रिपोर्टका साथै आबुधाबी पुगेपछि १० दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने उल्लेख गरिएको छ । त्यस्ता व्यक्तिको ९ दिनको दिनमा पिसिआर परीक्षण गर्नु पर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP