Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल गएकाहरू सम्पर्कविहीन
इजरायल गएकाहरू सम्पर्कविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १८, २०७८
download
Hardik health
काठमाडौं– नेपालबाट इजरायलमा तालिम तथा अध्ययनका लागि गएका १० जना नेपाली सम्पर्कविहीन बनेको समाचार छ । नेपालको साना किसान विकास बैंकबाट छनोट भई ११ महिने तालिम तथा अध्ययनका लागि इजरायल गएका ती १० जना युवा सम्पर्कविहीन बनेका हुने । उनीहरूको कुनै पनि व्यक्ति सम्पर्कमा नरहेको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरबाट ४ जना, द एक्सट्रनल स्टडिज इन्टिच्युटबाट २ जना, एक कलेजबाट २ जना र अराभ इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ सेन्टरबाट २ जना सम्पर्कविहीन भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । तालिम तथा अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीहरू यसरी सम्पर्कविहीन भएकोप्रति ध्यानाकर्षण भएको भन्दै दूतावासले देशको प्रतिष्ठालाई समेत ख्याल नगरी व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानुनी हिसाबले इजरायलमा नबस्न आग्रहसमेत गरेको छ । ‘दुई चार जनाको बद्मासीले गर्दा वार्षिक ५ सय जनाको ढोका बन्द गरिनु अपराध हो, दूतावासले यो संख्यालाई बढाएर वार्षिक एक हजार पुर्‍याउने प्रयास भइरहेको समयमा यस्ता गतिविधिको कारणले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ । विद्यार्थीबाहेक रोजगारीको सिलसिलामा इजरायल पुगेकाहरूमध्ये केही सम्पर्कविहीन भएको भन्दै दूतावासले सचेत हुन भनेको छ । सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको पनि दूतावासले जनाएको छ । यसरी सम्पर्कविहीन भएर काम गरेकाहरूलाई प्रहरीको सहयोगमा पक्राउ गरी जतिसक्दो छिटो नेपाल पठाउन समन्वय भइरहेको दूतावासले जनाएको छ । सम्पर्कविहीन भएर काम गरिरहेकाहरूलाई दूतावासले छिटो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । सम्पर्कमा नआउनेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP