Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भाषा परीक्षा २८ भदौमा
भाषा परीक्षा २८ भदौमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १६, २०७८
221952476_965052841004357_4056525901492578086_n
RBB RBB
काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकाहरूको लिखित परीक्षा २८ भदौमा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना निकालेर परीक्षाको मिति २८ भदौका लागि तोकेको हो । विभागले १२ साउनदेखि २१ दिनको म्याद राखेर आवेदन खुल्ला गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरूका लागि हुने लिखित परीक्षाको मिति सार्वजनिक गरिएको हो । विभागको सूचना अनुसार इजरायलमा नेपाली सहयोगी श्रमिक पठाउने सम्बन्धी निर्देशिका, ०७८ बमोजिमको अंग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थतिमै हुनेछ । लिखित परीक्षाका लागि काठमाडौंका विभिन्न स्थानमा परीक्षा केन्द्र तोकिने जनाइएको छ । परीक्षा २८ भदौका दिन दिउँसो १ बजे सञ्चालन हुने गरी परीक्षाको मिति तोकिएको विभागअन्तर्गतको इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारले बताएका छन् । उनका अनुसार आवेदन दिएकाहरूको आवेदनउपर अहिले रुजुको कार्य भइरहेको छ । रुजु गरेर अन्तिम नामावाली प्रकाशन गरिने उनले बताए । रुजु गरेर तयार भएको अन्तिम सूचीमा परेका उम्मेदवाहरूले मात्रै परीक्षामा सहभागी हुन पाउने बताइएको छ । दुई घन्टासम्म सञ्चालन हुने परीक्षाका लागि परीक्षार्थी सम्बन्धित केन्द्रमा तीन घन्टाअघि नै पुग्नु पर्ने र स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने प्रमुख सुनुवारले बताएका छन् । परीक्षामा सहभागी हुनुअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भएको/नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लग इन गरेर हेर्न सक्नेछन् । साथै आवेदन स्वीकृत भएकाहरूलाई मेल तथा म्यासेज पनि जानकारी पठाइने उनले बताए । प्रवेशपत्रसमेत अनलाइनबाटै प्राप्त गर्न सकिने र प्रवेश पत्रमा नै परीक्षा केन्द्रका जानकारी उल्लेख हुने विभागले जनाएको छ । अंग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाएको र त्यही विज्ञ व्यक्तिहरूको सहयोगमा नै परीक्षा सञ्चालन हुने बताइएको छ । परीक्षामा परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा नै देखिने गरी राखिने व्यवस्थासमेत गरिएको विभागले जनाएको छ । नेपाल सरकारले इजरायलमा रोजगारीका लागि जान इच्छुक युवाहरूलाई २१ दिनको समय तोकेर १२ साउन देखि ३२ साउनसम्म आवेदन दिन माग गरेको थियो । निर्धारित समयअवधिमा ९ हजार ६ सय ९९ जनाको आवेदन परेको इजरायल शाखाका प्रमुख सुनुवारले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP