Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कानुन प्रयोग गर्ने अवस्था सिर्जना नहोस् : महानिर्देशक काफ्ले
कानुन प्रयोग गर्ने अवस्था सिर्जना नहोस् : महानिर्देशक काफ्ले
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १५, २०७८
240152201_573926226974495_4956407709039412762_n
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक दीपक काफ्लेले वैदेशिक रोजगारको क्षेत्रमा कानुन प्रयोग गर्नु पर्ने अवस्थाको सिर्जना गर्न नहुने बताएका छन् । विभागको जिम्मेवारीमा आएपछि व्यवसायीहरूसँगको भेटमा महानिर्देशक काफ्लेले यस्तो बताएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायत व्यवसायीहरूले गरेको स्वागत कार्यक्रममा महानिर्देशक काफ्लेले यस्तो बताएका हुन् । कानुनको प्रयोग बाध्यात्मक र कठोर हुने भन्दै यस्तो अवस्था आउन नदिनका लागि व्यवसायी र सरकाले हातेमाले गरेर अगाडि बढ्नु पर्ने उनले बताएका छन् । कानुनका कुरा प्रयोग गर्नु कार्यान्वयन गर्ने ठाउँमा रहेकाहरूलाई पनि सहज नहुने भन्दै आफ्नो कार्यकालमा यस्तो अवस्था नआउने उनले विश्वास व्यक्त गरे । अघिल्ला घटनाहरूबाट सिक्दै गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्नु पर्ने महानिर्देशक काफ्लेको भनाइ छ । समस्या सिर्जनाकर्ता र समस्या समाधान र्ता समेत स्वयं आफैँ हुने भएकाले यसलाई सुधार गरेर अगाडि बढ्नु पर्ने उनले बताएका छन् । विभागको काम र कर्तव्य नै व्यवसायलाई संरक्षण र गलत गर्नेलाई त्यहि किसिमको व्यहार गर्नु पर्ने भएकाले यसका लागि विभागको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्न तयार रहेको व्यवसायीलाई उनले आश्वासन दिएका छन् । जानेर गल्ती गर्न नहुने भन्दै अन्जानमा भएका गल्ती कमजोरीलाई सुधार गरेर यो क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउनु पर्ने उनको भनाइ छ । वैदेशिक रोजगारको क्षेत्र देशको आर्थिक मेरुदण्ड भएको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नु पर्ने उनले बताए । यो क्षेत्रमा आफू नयाँ भएकाले सबैको सल्लाह र सुझाब लिएर अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । नयाँ क्षेत्र भएकाले अध्ययन गरेर अगाडि बढ्ने उनको भनाइ छ । यो क्षेत्रको सुधारका लागि व्यवसायीसँग समन्वय र सहकार्य गरेर यो क्षेत्रका समस्या समाधान गर्न लागिपर्ने महानिर्देशक काफ्लेले बताएका छन् । मानवीय सम्वेदनासँग पनि जोडिएको क्षेत्र भएकाले मानवीय सम्वेदनालाई पनि ख्याल गरेर काम गर्नुपर्ने उनले बताए । उनका अनुसार सरकारको नीति नियमभित्र रहेरे विभागले सम्पादन गर्नु पर्ने कार्यमा कुनै पनि समस्या हुँदैन ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP