Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा संक्रमण दर बढ्दै
मलेसियामा संक्रमण दर बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ११, २०७८
Hardik health
काठमाडौं– नेपालीहरूको प्रमुख गन्तव्य मुलुक मलेसियामा कोरोना संक्रमण दर बढ्दै गएको छ । कोरोनाको तथ्यांक सार्वजनिक गर्ने वल्ड्रोमिटरका अनुसार मलेसियामा दिन प्रतिदिन कोरोना संक्रमण हुनेको संख्यमा भारी मात्रामा वृद्धि हुँदै गएको हो । मलेसियामा पछिल्लो समय दैनिक २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । त्यहाँ बिहीबार मात्रै २४ हजार ५ सय ९९ जनामा कोरोना संक्रणम पुष्टि भएको वल्ड्रोमिटरले जानएको छ । जबकि बुधबार २२ हजार ६ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार संक्रमण पुष्टि भएको संख्या एकै दिन संक्रणम हुने अहिलेसम्म कै सबैभन्दा धेरै हो । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ८० प्रतिशत कोरोनाको खोप लाउँदै नलाएका तथा पूर्ण मात्रामा नलगाएकाहरू छन् । संक्रमितहरूमध्ये ९७ प्रतिशतमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ । त्यस्तै मलेसियमा कोरोना संक्रमणका कारण बिहीबार ३ सय ९३ जनाको मृत्यु भएको बताइएको छ । जुन अघिल्लो दिनको भन्दा १ सय २८ जनाले बढी हो । बुधबार २ सय ६५ जनाले कोरोनाका कारण ज्यान गुमाएका वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । कोरोनाका कारण हालसम्म मलेसियमा ज्यान गुमाउनेको संख्या १५ हजार २ सय ११ जना पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ लाख ४० हजार ८ सय ४३ पुगेको छ । जसमध्ये १३ लाख ५९ हजार ७ सय ९१ जना निको भएको तथ्यांकले देखाएको छ । अहिले पनि मलेसियामा संक्रिय संक्रमितको संख्या २ लाख ६५ हजार ८ सय ४१ जना रहेको छ । मलेसियाले कोरोनाको उच्च जोखिम रहेको भन्दै नेपालसहित बंगलादेश, भारत, पाकिस्तान श्रीलंकाबाट उडान प्रतिबन्ध लगाएको छ । यी देशका उडान मलेसियामा ट्रान्जिट भएर पनि जान पाउँदैनन् । तर कूटनीतिक नियोगका कर्मचारी तथा मलेसियन नागरिकहरूले भने स्वास्थ्य मापदण्ड पालना गरस् प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP