Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बिमाका लागि ६ संस्था सूचीकृत
बिमाका लागि ६ संस्था सूचीकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
image (1)
Hardik health
काठमाडौं– रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि बिमा गर्नका लागि ६ वटा कम्पनी छनोट भएका छन् । इपिएस कोरिया शाखाले आवेदन माग गरेबमोजिम प्राप्त आवेदनमध्येबाट ६ वटा कम्पन्नी छनोट भएका हुन् । शाखाले कोरियामा १४ दिन क्वारेन्टाइनबा बस्दाको समयका लागि बिमा गर्न इच्छुक कम्पनीलाई आवेदन दिन आग्रह गरेको थियो । जसअनुसार अजोड इन्स्योरेन्स लिमिटेड, प्रिमियर इन्स्यनेरेन्स कम्पनी नेपाल लि., शिखर इन्स्योरेन्स कम्पनी लि. एनएलजी इन्स्योरेन्स कम्पनी लि., प्रभु इन्स्योरेन्स लि. र आइएमई जनरल इन्स्योरेन्स लि छनोट भएको इपिएस शाखाले जनाएको छ । कोरिया सरकारले कोरिया पुगेको १४ दिनसम्मका लागि ५ हजार डलर बराबरको बिमा गर्नु पर्ने सर्तअनुसार आवेदन माग गरिएको बताइएको छ । इपिएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका ०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदाहरूको बिमा गर्नका लागि यी कम्पन्नीहरू छनोट गरिएको इपिएस शाखा कोरियाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले २५ जेठमा इच्छुक कम्पनीलाई आवेदन दिन सूचना जारी गरेको थियो । तोकेबमोजिमको बिमा प्रिमियमबापतको रकममा कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बिमा कम्पनीहरूलाई आवेदन दिन भनिएको थियो । कोरिया सरकारले पछिल्लो समय कोरिया जानका लागि सिधा उडान हुनु पर्ने, श्रमिक कोरियाले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन बस्नु पर्ने, सो अवधिको बिमा गर्नु पर्ने र त्यसबापत लाग्ने खर्च श्रमिक आफैँले बेहोर्नु पर्ने सर्त राखेको छ । कोरियाले राखेका सर्तअनुसार नै काम भइरहेको बताइएको छ । केही दिन अघि मात्रै सिधा उडानका लागि टिकट आपूर्ति गर्नका लागि बोलपत्रसमेत आह्वान गरिसकिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP