Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेत जान तेस्रो मात्राको खोप लगाउनु पर्ने
कुवेत जान तेस्रो मात्राको खोप लगाउनु पर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ७, २०७८
_115602284_hi064300325
RBB RBB
काठमाडौं– रोजगारीका लागि कुवेत जाने नेपालीले कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा पनि लगाउनु पर्ने भएको छ । कुवेत सरकारले मान्यता नदिएको खोपको तेस्रो मात्रा लगाएपछि मात्रै कुवेत जान पाइने भएको हो । कुवेत सरकारले नयाँ नियम लागू गर्दै विदेशी नागरिकले सिनोफार्म, सिनोभ्याक तथा स्पुतनिकमध्ये कुनै खोप लगाए तेस्रो मात्रा पनि लगाउनु पर्ने भएको हो । यी खोपलाई कुवेतले मान्यता नदिएका कारण तेस्रो मात्राको पनि खोप लगाउनु पर्ने नियम ल्याएको बताइएको छ । कुवेत सरकारले फाइजर, मोडोर्ना, अक्फोर्ड अष्ट्रोजेनिका तथा जोन्सन एन्ड जोन्सनलाई मात्रै मान्यता दिएको छ । यसअगाडि कुवेतले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र इजिप्टबाट हुने सिधा उडान सुचारु हुने घोषणा गरेको थियो । जसबाट रोजगारीका लागि कुवेत जाने युवाहरूलाई लाभ पुग्ने विश्वास गरिएको थियो । साथै कुवेत सरकारले दैनिक रूपमा १० हजार जनाले मात्रै यात्रा गर्न पाउने नियमलाई खुकुलो बनाएर दैनिक १५ हजार जनाले कुवेतको यात्रा गर्न पाउने घोषणा गरेको छ । कुवेतले बनाएको नयाँ नियमअनुसार त्यहाँ जान चाहने नेपालीहरूले भेरोसेल खोप लगाएको लगाएको भए कुवेतले मान्यता दिएकोमध्ये कुनै एक खोपको तेस्रो मात्रा लगाउनु पर्ने छ । तर, जोन्सन एन्ड जोनसन खोप लगाएको खण्डमा भने अर्को खोप लगाउनु नपर्ने जनाइएको छ । खोप लगाएको भए पनि कुवेत जान चाहनेहरूले पछिल्लो ७२ घन्टाभित्रको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ । खोप लगाएको भएमा पनि ७ दिन अनिवार्य बस्नु पर्ने, यदि छिट्टै बाहिर निस्कन चाहेमा कुवेतमा पुगेपछि पिसिआर परीक्षण गर्नुपर्नेलगायत नियम रहेको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । १ अगस्टदेखि खोपको पूर्ण मात्रा लगाएका विदेशीलाई कुवेतले प्रवेश अनुमति दिँदै आएको छ । घरेलु श्रमिकका लागि जानेहरूले भने खोप नलगाएको भए पनि प्रवेश अनुमति दिइने बताइएको छ । तर उनीहरूले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP