Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारमा कोरोना नियन्त्रणतर्फ
कतारमा कोरोना नियन्त्रणतर्फ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ६, २०७८
Qatar1-e1497178089820-1598869860
Hardik health
काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक कतारमा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नियन्त्रणमा देखिएको छ । कतारमा कोरोनाका कारण पछिल्लो समय मृत्यु हुने क्रम नियन्त्रणमा रहेको त्यहाँको सरकारी अधिकारीहरूले बताएका छन् । कतारमा २८ जुलाई पछि कोरोना संक्रमित भएका व्यक्तिको मृत्यु नभएको कोरोनाको तथ्यांक राख्ने वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । २८ जुलाइमा १ जनाको मृत्यु भएको कतारमा त्यसपछिको समयमा कुनै पनि व्यक्तिको मृत्यु नभएको बताइएको छ । कतारमा कोरोनाका कारण हालसम्म ६ सय १ जनाको मृत्यु भएको छ । जुन खाडी मुलुकमा सबैभन्दा कम हो । अन्य खाडी मुलुक र मलेसियामा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या कतारको तुलनामा निकै धेरै रहेको छ । कतारमा हालसम्म कोरोना संक्रमितको संख्या पनि २ लाख ३० हजार ४ सय ४२ जना पुगेको छ । जसमध्ये २ लाख २६ हजार ९ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार त्यहाँ सक्रिय संक्रमितिको संख्या २ हजार ८ सय ४५ जना मात्र रहेको वल्ड्रोमिटरले जनाएको छ । शुक्रबार २ सय २२ जना नयाँ संक्रमित थपिएका थिए । कोरोनाका कारण साउदी अरबसम्म अहिलेसम्म ८ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ । त्यस्तै कुवेतमा २ हजार ४ सय १४, ओमानमा ४ हजार २०, बहराइन १ हजार ३ सय ८५ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै युएईमा २ हजार १४ जनाको मृत्यु भएको बताईएको छ । मलेसियमा भने हालसम्म १३ हजार भन्दा बढीको मृत्यु भएको छ । मलेसियमा १३ हजार ७ सय १३ जनाको मृत्यु भएको बताइएको छ । मलेसियमा भने पछिल्लो सयम कोरोनाका कारण मृत्यु हुनेको संख्या निकै बढ्दै गएको छ । मलेसियामा दैनिक २ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । त्यहाँ शुक्रबार २ सय ३३ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । शुक्रबार संक्रमित हुनेको संख्या २३ हजार ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP