Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रलोभनमा नपर्न मन्त्रालयको अनुरोध
प्रलोभनमा नपर्न मन्त्रालयको अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ६, २०७८
labor_ministry-copy_1-1
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायल जाने व्यक्तिहरूलाई प्रलोभनमा नपर्न मन्त्रालयले अनुरोध गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि व्यक्तिले देखाएको प्रलोभनमा नपर्न आग्रह गरेको हो । मन्त्रालयले इजरायलको रोजगारीका लागि परेका आवेदनको रूपजुको कार्य भइरहेको भन्दै वैदेशिक रोजगार विभागको आधिकारिक सूचनालाई मात्र पालना गर्न अनुरोध गरेको छ । पछिल्लो सयम मन्त्रालय वा विभागका अधिकारीसँग सम्बन्ध छ भनी प्रलोभन पार्ने कार्य भएको भन्दै यसमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले यस्ता कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुनसमेत सबैमा आग्रह गरेको छ । गैरकानुनी रूपपमा रकम असुल गर्ने वा कानुनविपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकूल हुने कार्य गर्ने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारबाहीको भागीदार हुने मन्त्रालका प्रवक्ता दीपक काफ्लेले बताएका छन् । रोजगारीका लागि इजरायल जाने कार्यका लागि दुई सरकारबीचको सम्झौता अनुसार श्रमिक पठाइने बताइएको छ । इजरायलको दीर्घकालीन स्यार केन्द्रहरूमा सहायक श्रमिकका रूपपमा नेपाली युवाहरूलाई इजरायल लैजाने भएको हो । वैदेशिक रोजगार विभागले १ हजार जनाका लागि खुला गरेको आवेदनमा ९ हजार६ सय ९९ जनाको आवेदन परेको विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले जनाएका छन् । ती आवेदनको अहिले रूपजुको काम भइरहेको उनले बताए । विभागले रूपजु गरेर तयार पारेका अन्तिम उम्मेदवाहरू लिखित परीक्षामा सहभागी हुन पाउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई मौखिक परीक्षामा सहभागी गराइने र अन्तिममा १ हजर ४ सय जनाको नाम सार्वजनिक गरिने बताइएको छ । त्यसमध्ये १ हजार जना इजरायलमा रोजगारीका लागि तजान पाउने विभागले जनाएको छ । इजरायलका लागि कुनै पनि भनसुनले काम नहुने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताइसकेका छन् । केही दिनअघि पत्रकार भेटघाट कार्यक्रममा महानिर्देशक दवाडीले भनसुनमा कुनै पनि कार्य नहुने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP