Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया जान पाउने सम्भावना बढ्दै
कोरिया जान पाउने सम्भावना बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३, २०७८
download (2)
Hardik health
काठमाडौं– रोजगारीका लागि कोरिया जान नपाएकाका श्रमिकहरू जान पाउने सम्भावना बढ्दै गएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले नेपालबाट सिधै कोरिया श्रमिक पठाउनका लागि टिकट आपूर्ति सम्बन्धी बोलपत्र आह्वान गरेसँगै कोरिया जान पाउने सम्भावना बढेको हो । कोरोना भाइरसको कारण लामो समयसँग कोरिया जान नपाएका श्रमिकका लागि यस प्रक्रियाले केही राहत मिलेको सरोकारवालको भनाइ छ । ३० दिनको समय सीमा तोकेर बुधबार सिधै यात्रु पठाउनका लागि इच्छुक एयरलाइन्सबाट आवेदन माग गरिएको इपिएस शाखा कोरियाका निर्देश इन्द्र गौतमले बताएका छन् । कोरिया पठाउनका लागि यसअघि पनि टेन्डरबाटै टिकट आपूर्ति हुने गरेको र यसपटक सिधै कोरियाका लागि टेन्डर गरिएको गौतमले बताए । यसअघि ट्रान्जिटबाट कोरिया पठाइने गरिएको भए पनि कोभिडका कारण कोरियाले सिधै उडानबाट कोरिया आउन सर्त राखेकाले सोहीअनुसार सिधा उडानका लागि बोलपत्र आह्वान गरिएको उनको भनाइ छ । टिकट आपूर्तिका लागि बोलपत्र आह्वान कोरियाले राखेका सर्तहरूमध्ये एक भएको र त्यो पूरा गर्ने प्रक्रिया सुरु भएको भन्दै यसलाई कोरिया जाने निश्चित रूपमा नबुझ्न उनले आग्रह गरेका छन् । नेपाल सरकारले श्रमिक पठाउनका लागि कोरियाले राखेका सर्तहरू पूरा गरेर पठाउन पहल गरिरहेको उनको भनाइ छ । सबै सर्त पूरा गरेपश्चात कोरियाले कोभिड–१९ को अवस्था हेरेर मात्र स्वीकृति दिएपछि मात्र श्रमिकहरू कोरिया जान पाउने बताइएको छ । ‘यो पनि कोरियाले रोखेको सर्त मध्ये एक थियो त्यसै अनुसार काम गरिएको हो, यसबाट आसा गर्ने ठाउँ भए पनि कोरिया जाने पाइने पक्का भएको रूपमा लिन सकिँदैन,’ गौतमले भने । कोरियामा एउटा कमिटी रहेको र उसले कति श्रमिक लैजाने भन्ने विषयमा निर्णय गर्नु पर्ने र श्रमिक लैजानका लागि पनि स्विकृति आवश्यक हुने बताइएको छ । नेपालमा अहिले करिब १० हजारभन्दा बढी श्रमिक कोरिया जाने पर्खाइमा रहेको इपिएस कोरिया शाखाले जनाएको छ । त्यसमध्ये करिब ३ हजार कमिटेड श्रमिक रहेको बताइएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भाषा परीक्षा पास गरेका र कमिटेड श्रमिकलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर कोरिया पठाउनका लागि केही समयअघि सरकारलाई निर्देशनसमेत दिएको थियो । कोरियाले कोरिया सिधा उडानबाट कोरिया आउनु पर्ने, कोरियाले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने, क्वारेन्टाइन बस्दाको बिमा गर्नु पर्नेलगायत स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेलगायत सर्त राखेको थियो । साथै यसका लागि लाग्ने सबै खर्च श्रमिक स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको थियो । समितिले कोरिया पठाउनका लागि सहज बनाउनका लागि १५ दिनभित्र आवश्यक कार्यविधि बनाएर प्रस्तुत गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो । कोरियाले अहिले नेपालबाट मात्र नभएर अन्य मुलुकबाट पनि श्रमिक नलिएको र कोभिडको अवस्था सामान्य भएपछि मात्रै कोरियाले श्रमिक लैजाने बताएको इपिएस कोरिया शाखाका निर्देशक गौतमले बताएका छन् । कोरियाले १६ वटा देशबाट श्रमिक लैजाने गरेको भए पनि अहिले सबैतिरबाट श्रमिक लैजानका लागि रोक लगाइएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०३:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP