Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ५ सय ४५ जना नेपाली जेलमा
५ सय ४५ जना नेपाली जेलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २, २०७८
download (1)
काठमाडौं– वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया रहेका ५४५ जना नेपाली जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्यांकअनुसार विभिन्न मुद्दामा ५ सय २६ जना पुरुष र १९ जना महिला गरी ५४५ नेपाली श्रमिक जेल परेका हुन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार खाडी मुलुक युएईमा मात्रै १ सय ८५ जना श्रमिक जेलमा परेका छन् । जसमध्ये १ सय ७३ जना पुरुष र १२ जना महिला रहेको बोर्डको तथ्यांकले देखाएको छ । त्यस्तै कुवेतमा ५८ जना जेलमा परेका छन् । जसमध्ये ३ जना महिला र ५५ जना पुरुष रहेको बताइएको छ । त्यस्तै साउदीमा ५४ जना कतारमा ३५ जना, बहराइमा ५ र ओमानमा ३ जना जेलमा रहेका छन् । रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा २ जना महिला र २ सय ३ जना पुरुष गरी २ सय ५ जना जेलामा रहेको बोर्डले जनाएको छ । जेलमा रहेका नेपाली मध्ये २५ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको बताइएको छ । बोर्डका अनुसार मलेसियमा १६ जना, साउदी अरबमा ५ जना, कुवेतमा ३ जना र युएईमा १ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । यसैबीच, १६ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । कुवेतमा ९ जनालाई, युएईमा ४ र कतारमा ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको बोर्डको तथ्यांकमा उल्लेख छ । बहराइमा रोजगारीका लागि गएका २ जना नेपाली श्रमिकलाई २५ वर्षको जेल सजाय तोकिएको छ । त्यस्तै कुवेत र कतारमा एक एक जनालाई १५ वर्षको जेल सजाय तोकिएको बताइएको छ । ३६ जना नेपालीहरूलाई १५ वर्षभन्दा कम जेल सजाय तोकिएको छ । कुवेतमा ३१, युएईमा ४ र बहराइनमा १ गरी ३६ जना नेपाली १५ वर्षभन्दा कम समयको जेल सजाय भोगिरहेका छन् । यस्तै २९ जनालाई १० वर्षभन्दा कम, १ जना ५ वर्षभन्दा कम, ४४ जनालाई एक वर्षभन्दा कम, ७५ जनालाई ३ महिनाभन्दा कमको जेल सजाय तोकिएको बताइएको छ । २ सय ९३ जनाको सजाय तोक्न बाँकी रहेको र १८ जनालाई जरिवाना तोकिएको बोर्डले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP