Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रहरी दमनको भत्र्सना
प्रहरी दमनको भत्र्सना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २९, २०७८
safe_image
Hardik health
काठमाडौं– गैरआवासीय संघ (एनआरएन) ले बेलायतमा आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकमाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ । एनआरएनका उपाध्यक्ष डा.बद्री केसीले एक भिडियोमार्फत अनसनमा बसेकाहरूमाथि भएको दमनको भत्र्सना गरेका हुन् । भिडियोमा उपाध्यक्ष डा. केसीले बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपू गोर्खामाथि भएको प्रहरी दमन मानवअधिकारको हनन् भएको बताएका छन् । डा.केसीले दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भूपू गोर्खाहरूले साम्राज्य ठूलो पार्न अहं भूमिका खेलेको स्मरणसमेत गरेका छन् । उनले गोर्खाहरूको रगत र बहादुरीले बेलायती साम्राज्य संसारभरि फैलिएको बताउँदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपूगोर्खाहरूको आन्दोलनप्रति संघको ऐक्यबद्धता भएको बताएका छन् । यसैबीच, गोर्खा सत्याग्रह संघर्ष समितिले गरेको आमरण अनसनमा एनआरएन युकेले ऐक्यबद्धता जनाएको छ । एनआरएन युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको टोली अनसनस्थल पुगी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । ऐक्यबद्धता जनाउन एनसिसी युकेका नवनिर्वाचित महासचिव खुसी लिम्बू, आइसिसी सदस्य समीर खनाललगायत अन्य पदाधिकारीहरू अनशनस्थल पुगेको बताइएको छ । भूपूगोर्खाले ब्रिटिस आर्मीसरह नै भूतपूर्व गोर्खा सैनिकहरूले पनि सुविधा पाउनुपर्ने माग गर्दै बेलायती प्रधानमन्त्रीको कार्यालयनजिकै आमरण अनसन गरिरहेका छन् । एनआरएनका नवनिर्वाचित अध्यक्ष गाहा मगरले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् । उनले गोर्खा समस्याको दिगो समाधानका लागि आफूले निरन्तर पहल गरिरहेको बताए । यसअघिको कार्यकालमा उपाध्यक्ष रहेको समयमा ५ वटा गोर्खा संस्थाहरूलाई सँगै ल्याएर बेलायतका प्रधानमन्त्री र नेपाल सरकारलाई पत्र लेखेको बताउँदै बेलायत सरकारले पत्रको जवाफ दिए पनि नेपाल सरकारबाट कुनै जवाफ नदिएको पनि बताए । अध्यक्ष गाहा मगरले विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण आन्दोलनमा लचकता अपनाउन संघर्ष समिति र अनसनकारीहरूलाई आग्रहसमेत गरेका थिए । अध्यक्ष गाहा मगरले अनसनकारीहरू बसेको स्थानमा टाँगिएको टेन्ट ब्रिटिस प्रहरीले हटाउन खोजेकोप्रति आपत्ति जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP