Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ३४ लाख कतारी रियाल क्षतिपूर्ति
३४ लाख कतारी रियाल क्षतिपूर्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २९, २०७८
FB_IMG_16189786600589586
Hardik health
काठमाडौं– कतारमा रहेको नेपाली दूतावासले तीन महिनाको अवधिमा ३४ लाख ३३ हजार ५ सय ६३ रूपैयाँ ९८ पैसा क्षतिपूर्ति प्रदान गरेको छ । दूतावासले वैशाखदेखि असारमसान्तको अवधिमा कन्सुलर सेवा विभागमा ३४ लाख ३२ हजार ६९ रूपैयाँ ९८ पैसा र शब पठाउने क्रममा १ हजार ५ सय रियाल गरी जम्मा ३४ लाख ३३ हजार ५ सय ६३ रूपैयाँ बराबरको क्षतिपूर्ति दिएको हो । दूतावासले सार्वजनिक गरेको तीन महिनाको तथ्यांकअनुसार कतारमा ५७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४६ जनाको शव नेपाल पठाइएको र बाँकी ११ वटा शव परिवारको सहमतिमा कतारमा नै अन्त्यष्टि गरिएको दूतावासले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा दूतावासले १ हजार ३ सय ७३ वटा मागपत्र प्रमाणीकरण गरेको छ । जसमा समूहगत रूपमा १ हजार १ सय ३३, व्यक्तिगत १ सय २५ वटा र घरेलु श्रमिकको पुनः श्रम स्वीकृतिको सिफारिस १ सय १५ वटा रहेका छन् । यसबाट २२ हजार १९ जनाले व्यक्तिले सेवा लिएको दूतावासले जनाएको छ । समूहगत रूपमा गरिएको मागपत्र प्रमाणीकरणमा २१ हजार ७ सय ७९ जना व्यक्तिहरूको माग प्रमाणीकरण भएको र व्यक्तिगत तथा घरेलु श्रमिकको पुनः श्रम स्वीकृति भएकाको संख्या २ सय ४० जना रहेको दूतावासले जनाएको छ । त्यसैगरी दूतावासले तीन महिनाको अवधिमा विभिन्न किसिमका १७ वटा भिसा जारी गरेको छ । जसमा १५ दिने ७ वटा, ३० दिने ६ वटा, ९० दिन म्याद भएका १ वटा र निःशुल्क ३ गरी १७ वटा भिसा जारी गरेको जनाएको छ । त्यस्तै, दूतावासले विवाह दर्ता, जन्मदर्ता, नाता प्रमाणीकरणलगायतमा १ सय ३ जनाको कागजपत्र प्रमाणीकरण गरेको छ । त्यस्तै, ५२ वटा शैक्षिक प्रमाणपत्र, ३१ वटा वारेसनामा प्रमाणित गरेको छ । त्यस्तै प्रहरी रिपोर्ट, मन्जुरीनामा २८ वटा प्रमाणित गरिएको छ । कम्पनी परिवर्तन गर्न चाहाने ४३ जनाका लागि पिसिसी जारी गरिएको दूतावासले जनाएको छ । यो अवधिमा दूतावासले दुई हजार ६ सय ४६ वटा राहदानी वितरण गरेको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ । यो अवधिमा दुई हजार ९ सय ९९ वटा आवेदन परेको जनाइएको छ । यसैबीच, दूतावासले एक सय ७ वटा एकतर्फी यात्रा अनुमति पत्र जारी गरेको जनाएको छ । जसमा ६४ वटा स–शूल्क र ४३ वटा निःशूल्क रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०३:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP