Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलका लागि ४४ सयको आवेदन
इजरायलका लागि ४४ सयको आवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २५, २०७८
Krishna Prasad Dawadi
RBB RBB
काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायल जानका लागि ४ हजार ४ सय ६९ जनाको आवेदन दर्ता भएको छ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाउनका लागि आवेदन माग गरेअनुसार १३ दिनमा ४ हजार ४ सय ६९ जनाको आवेदन परेको जानकारी दिएको छ । विभागले २१ दिनको समयसीमा तोकेर १२ साउनमा आवेदन माग गरेको थियो । १ हजार जनालाई इजरायल पठाउने गरी परीक्षा सञ्चालन हुने र अहिले आवेदन दर्ताको काम भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजसँगको छलफलमा महानिर्देशक दवाडीले हालसम्म आवेदन दिनेहरूमध्ये १ हजार ९ सय ५२ जना महिला र २ हजार ५ सय १७ जना पुरुष रहेको जानकारी दिए । आवेदन दिएकामध्येबाट परीक्षामा करिब १ हजार ७ सयको हाराहारीमा परीक्षार्थी पास हुने र त्यसबाट मौखिक परीक्षाबाट १ हजार ४ सय जनाको नाम रोस्टरमा राखिने महानिर्देक दवाडीको भनाइ छ । उनका अनुसार परीक्षामा उत्तीर्ण भएकामध्ये पनि ४ सय जना भने इजरायल जान नपाउने उनले बताए । रोजगारीका लागि इजरायल जानेमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहने छन् । अंग्रेजी माध्यमबाट हुने परीक्षा पास गरेकाहरूले प्राप्त गरेको अंक भारका आधारमा विभागले ती नामहरूलाई इजरायल पठाउने र उताबाट जसको नाम आउँछ उ रोजगारीका लागि जान पाउने दवाडीको भनाइ छ । यसअघि घरेलु कामदारका रूपमा गएका नेपालीहरू यसपटक भने संगठित संस्थाहरूका रोजगारीका लागि जाने बताइएको छ । इजरायल जाने श्रमिकले तिर्नु पर्ने अनुमानित रकम सार्वजनिक भएको र त्यसमा राहदानी बनाउनेदेखि मेडिकल चेकजाँच र टिकटको मूल्य समावेश गरिएको उनले बताए । कोभिड तथा अनलाइन सफ्टवेयर निर्माणलगायत कारणले इजरायलको रोजगारीमा केही ढिलाइ भएको पनि बताइएको छ । जसबाट एक वर्षजस्तो ढिलाइ हुन पुगेको दवाडीले जानकारी दिए । बजारमा प्रमाणपत्र बनाउने हल्लाहरू भइरहेको भन्दै प्रमाणपत्रभन्दा पनि परीक्षामा ल्याएको प्राप्तांकले बढी अर्थ राख्ने उनको धारणा थियो । प्रमाणपत्र भए पनि सीप नभएमा त्यस्तो व्यक्तिलाई रोजगारीमा पठाउन नहुने उनको भनाइ छ । इजरायल रोजगारीमा गएकाहरूले अनुभव लिएर आउने र त्यसलाई प्रयोग गरेर नेपालमा समेत रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बढी रहेको उनले बताएका छन् । अहिले प्रमाण पत्र कहाँ बनाउन पाइन्छ भन्नेभन्दा पनि सीप सिक्नका लागि युवाहरू अग्रसर हुनु पर्ने उनले बताए । सीप सिकेपछि अहिले नभए पनि अर्कोपटकका लागि इजरायल जान सकिने उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०३:४६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP