Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनए युकेको अध्यक्षमा गाहा मगर
एनआरएनए युकेको अध्यक्षमा गाहा मगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २४, २०७८
227546207_568386817527905_3765496301940397190_n
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । शुक्रबार अबेर घोषणा भएको मतपरिणाम अनुसार गाहा मगरले ४ हजार ५७४ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी दीपक श्रेष्ठले २ हजार १९१ र रोजिना प्रधान राईले २ हजार १४८ मत प्राप्त गरेका छन् । १८ साउनमा भएको निर्वाचनको मत परिणाम सार्वजनिक गर्न केही ढिलाइ भएको थियो । संघको निर्वाचन १८ साउनमा अनलाइनमार्फत भएको थियो । त्यस्तै संघको उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल निर्वाचित भएका छन् । खड्काले ४ हजार १६९ मत ल्याए भने खरेलको पक्षमा ३ हजार ६६५ मत खसेको बताइएको छ । त्यस्तै स्कटल्यान्ड उपाध्यक्षमा मोहनकुमार कार्कीले ४ हजार ५९५ मतसहित विजयी भए । नर्दन आयरल्यान्ड उपाध्यक्षमा नारायण कँडेलले ४ हजार ४९५ मत प्राप्त गर्दै विजय हासिल गरे । महिला उपाध्यक्षमा गाहा मगरको टिमबाट शकुन्तला गुरुङ ३ हजार ७४३ मतसहित निर्वाचित भइन् । संघको महासचिवमा खुुसी लिम्बूले ३ हजार ७४७ मत पाए भने उनका प्रतिपष्र्धी जित रानाभाटले २ हजार ६३९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्रबहादुर आले, सचिव (महिला) मा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सह–कोषाध्यक्षमा शशांक शर्मा निर्वाचित भएका छन् । यसैगरी, युवा संयोजकमा तीर्थबहादुर मल्ल ‘अनिल’ र महिला संयोजकमा विमला लिम्बू विजयी भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहरूमा बालकृष्ण दाहाल, विशाल राई, चम्पा थापा मगर, चेतबहादुर राना, दीपक सापकोटा, इन्दिरा सपना खनियाँ, पदमबहादुर शाही, उपेन्द्र पौडेल, सुमन शर्मा, सुरेश परियार, भानुभक्त घिमिरे, भीमलाल खनाल निर्वाचित भएका छन् । यसैगरी, इंग्ल्यान्ड राज्य समितिको अध्यक्षमा लालबहादुर गुरुङ र स्कटल्यान्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । वेल्स राज्यसमिति अध्यक्षमा कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्यान्ड राज्य समितिको अध्यक्ष बलबहादुर थापा यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । यसअघि नै अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, कोशलेश्वर ढकाल र दिनेश घिमिरे पनि निर्विरोध निर्वाचित भइसकेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP