Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा कोरोना संक्रमणदर बढ्दै
मलेसियामा कोरोना संक्रमणदर बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २०, २०७८
download
Hardik health
काठमाडौं– नेपालीको मुख्य श्रमगन्तव्य मुलुक मलेसियामा पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको छ । मलेसियामा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्यामा निरन्तर वृद्धि हुँदै गएको हो । मलेसियाले पछिल्लो समय कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएको भए पनि संक्रमण र मृत्युदरमा कुनै सुधार आउन नसकेको देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को तथ्यांक सार्वजनिक गर्ने वल्र्डाेमिटरका अनुसार मलेसियामा दैनिक १५ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या पनि २ सयको हाराहारीमा रहेको देखिएको छ । मलेसियामा सोमबार मात्रै १५ हजार ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार २ सय १९ जनाको मृत्यु भएको वल्र्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै, आइतबार पनि १७ हजार १ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ६० जनाले ज्यान गुमाएका थिए । शनिबार १७ हजार ७ सय ८६ जना संक्रमित फेला परेका थिए भने १ सय ६५ जनाले ज्यान गुमाएका थिए । मलेसियामा हालसम्म ११ लाख ४६ हजार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मलेसियामा अहिले सक्रिय संक्रमितको संख्या पनि २ लाखको हाराहारीमा रहेको छ । त्यहाँ सक्रिय संक्रमितको संख्या १ लाख ९९ हजार ५१ जना रहेको छ । मलेसियामा कोरोना संक्रमण पुष्टि भएकामध्ये सोमबारसम्म ९ लाख ३७ हजार ७ सय ३२ जना निको भइसकेका छन् । मलेसियामा कोरोनाका कारण ज्यान गुमाउनको संख्या पनि बढ्दै गएको छ । दैनिक २ सयको संख्यामा मृत्यु भइरहेको मलेसियामा ९ हजार ४ सय ३ जनाको मृत्यु भइसकेको छ । यसैबीच, साउदी अरबमा कोरोनाका कारण ८ हजार २ सय ५९ जनाको ज्यान गएको छ । हालसम्म ५ लाख २७ हजार ८ सय ७७ कोरोना संक्रमण पुष्टि भएका मध्ये ८ हजार २ सय ५९ जनाको मृत्यु भएको हो । त्यस्तै निको हुनेको संख्या ५ लाख ८ हजार ९ सय ९४ जना रहेको छ । हाल साउदी अरबमा सक्रिय संक्रमितको संख्या १० हजार ६ सय २४ जना रहेको छ । त्यस्तै युएईमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ५६ जना रहेको छ । त्यस्तै कुबेतमा २ हजार ३ सय ३९ जना, ओमानमा ३ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै बहराइनमा १ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने अर्को श्रमगन्तव्य मुलुक कतारमा ६ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP