Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनए युकेको चुनावमा भाँडभैलो
एनआरएनए युकेको चुनावमा भाँडभैलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०७८
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको चुनावमा लफडा भएको छ । ३१ जुलाइमा हुनु पर्ने संघको चुनाब निर्धारित समयमा हुन नसकेको र चुनाब हुन नसक्ने विषयमा आयोजना गरिएको भर्चुअल बैठकमा पनि एक पक्षलाई मात्र बोल्न दिएको भन्ने आरोप लागेसँगै लफडा भएको हो । समावेशी समूहका तर्फबाट सहभागीलाई बोल्नका लागि समयसमेत उपलब्ध नगराएको भन्दै यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन लागि अनुरोध गरेर नेपाली जनसम्पर्क समिति युकेकी सदस्य क्षमता ढकालले समिति सभापति युवराज गुरुङलाई सम्बोधन गरेर पत्रै लेखेकी छन् । चुनाव र सर्वसाधारणको जिज्ञासाको सम्बन्धी जानकारी दिने कार्यक्रममा निर्वाचन प्रमुखले प्रजातान्त्रिक समूहलाई पूर्वाग्रही रूपमा नै बोल्न नदिएको आरोप लगाइएको छ । प्रजातान्त्रिक समूहहलाई खुइल्याउने कार्य भएको भन्दै यस विषयमा आवश्यक पक्रिया अगाडि बढाउनु पर्ने ढकालले बताएकी छन् । उनले लेखेको पत्रमा निर्वाचन समितिका प्रमुख महेन्द्र कँडेल र सचिव कर्ण शाहीले सञ्चालन गरेको कार्यक्रमा प्रजातान्त्रिक समूहलाई कुरा राख्नसमेत नदिएको उल्लेख गरिएको छ । सर्वसाधारणको सूचना लिने र निर्वाध रूपमा वाक स्वतन्त्राको विपक्षमा तानाशाही प्रवृतिले देखाएको भन्दै यो व्यवहार आपत्तिजनक भएकाले नेपाली जनसम्पर्क समिति युकेको आधिकारिक धारणा सार्वजनिक गर्नसमेत आग्रह गरिएको छ । नेपाली जनसम्पर्क समिति युकेले आधिकारिकरूपमा समर्थन गरेको अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरका क्याम्पेनर शेरबहादुर सुनार र जनसम्पर्क समितिका सदस्य क्षमता ढकाल नेपाली जनसम्पर्क समिति युकेकी सक्रिय कार्य समिति सदस्यलगायत नेपाली कांग्रेस समर्थित सहभागीलाई कार्यक्रममा प्रश्न सोध्न र बोल्न प्रतिबन्धित गरिएको भन्दै यस्तो कार्य बन्द गर्नु पर्ने सदस्य ढकालको भनाइ छ । समितिका सभापतिले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने पनि ढकालले माग गरेकी छन् । ३१ जुलाइमा हुने भनिएको एनआरएनको चुनाव २ अगस्टका लागि सरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०३:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP