Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खोपको व्यवस्था गर्न आग्रह
खोपको व्यवस्था गर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ३, २०७८
Human-Rights-Commission-Nepal._H2CKe4SZ0c
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारमा जाने नेपालीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका नपाएका कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै खोप लगाउने व्यावस्था गर्न आग्रह गरेको हो । आयोगले श्रमिकलाई एकपटक मात्र लगाए हुने र गन्तव्य देशले मान्यता दिएको खोपका व्यवस्था गर्न सरकालाई आग्रह गरेको छ । यसका साथै आयोगले महामारीको बेलामा रोजगारका लागि जाने नेपाली श्रमिकको मानवअधिकारको रक्षा गर्न पनि सरकारलाई सरकारलाई आग्रह गरेको हो । महामारीको समयमा रोजगारीका लागि विदेश जाने नेपालीलाई पर्न सक्ने कठिनाइ न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न पनि आयोगले सरकारलाई भनेको छ । पछिल्लो समय नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक कतार, साउदी अरब, कुवेतलगायत श्रम गन्तव्य देशहरूको कोरोना महामारी नियन्त्रणका लागि आफ्नो देश प्रवेश गर्नेहरूलाई खोप अनिवार्य गरिसकेका छन् । खोप नलगाई आउनेले क्वारेन्टाइनमा बस्नु पर्ने, पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको खर्च पनि आफै“ले व्यहोर्नु पर्नेजस्ता नियम बनाएका छन् । जसले नेपाली श्रमिकलाई थप आर्थिक भार पर्ने देखिन्छ । यदि गन्तव्य मुलुकले मान्यता दिएको खोप लगाएको खण्डमा समय र आर्थिक रूपमा पनि श्रमिकलाई राहत मिल्ने वैदेशिक रोजगार व्यावसायीहरूले विश्वास लिएका छन् । आयोगले पनि श्रम गन्तव्य देशहरूले ल्याएका यस्ता नियमले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई आर्थिक व्ययभार बढ्ने देखिएकाले मान्यता पाएका खोप लगाउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कोरोना विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको पनि आयोगले उल्लेख गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिसिएमसीलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवास्था गर्न पत्राचार गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०२:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP