Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • यो वर्ष मलेसिया खुल्ने सम्भावना न्यून
यो वर्ष मलेसिया खुल्ने सम्भावना न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २४, २०७८
Malesiya
Hardik health
काठमाडौं– नेपाली श्रमिकले श्रम गन्तव्य मुलुक मलेसिया जानका लागि अर्को वर्षसम्म नै कुर्नु पर्ने अवस्था देखिएको छ । मलेसियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर उच्च रहेका कारण त्यहाँ आगामी सन् २०२१ को डिसेम्बरसम्म खुला हुने सम्भावना न्यून नरहेको हो । अहिले पनि दैनिक संक्रमितको संख्या बढ्दै गएकाले नेपाली श्रमिक यो वर्ष मलेसिया जान पाउने सम्भावना कम हुँदै गएको मलेसियाका लागि श्रम काउन्सिलर दीपक ढकालले जानकारी दिएका छन् । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘प्रमुख श्रम गन्तव्य मुलुकह्रूले नेपाली कामदार लिने गरेका नयाँ व्यवस्था विषयक’ भर्चुअल कार्यक्रममा बोल्दै काउन्सिलर ढकालले यस्तो बताएका हुन् । अहिले मलेसियामा दैनिक करिब ७ हजार संक्रमित थपिने गरेको उनको भनाइ छ । मलेसिया सरकारले संक्रमितको संख्या ४ हजारभन्दा कममा सिमित गर्ने लक्ष्य लिएको भए पनि त्यसो हुन नसकेको उनले बताए । अहिले डिसेम्बरसम्म अवस्था नियन्त्रणमा लिने प्रयास गरिएको मलेसिया सरकारले जानकारी दिने गरेको उनको भनाइ छ । आफूह्रूले निरन्तर कूटनीतिक पहल गर्दा पनि मलेसिया सरकारले विदेशी कामदार लिने विषयमा कुनै चासो नदिएको उनले बताएका छन् । गत वर्ष मार्चबाट नै मलेसियामा लकडाउन गरिएको र अझै पनि खुकुलो हुने सम्भावना कम रहेको बताइएको छ । कोरोनाका कारण हालसम्म मलेसियामा २१ जना नेपालीले ज्यान गुमाएको ढकालले जानकारी दिए । मलेसियाले खोपलाई प्राथमिकतामा राखेकाले प्राय सबैजसोले खोप लगाउन पाएको अवस्था रहेको पनि बताए । ‘नेपालमा पनि कोरोना संक्रमित हुनेको संख्या नियन्त्रणमा नदेखिएको र मलेसियामा पनि अवस्था उस्तै छ, आगामी दिनमा कोरोना संक्रमण दरको अवस्था कस्तो हुन्छ, त्यस पछि मात्रै मलेसियाको नेपाली श्रमिकको रोजगारीका विषय भन्न सकिन्छ,’ उनले भने । रोजगारदाताह्रू दूताबासमै पुगेर नेपाली श्रमिक कहिलेबाट लिन सकिन्छ भन्दै जिज्ञासा राख्ने गरेको उनले बताए । यद्यपि अहिले मलेसियाले नेपालसहितका देशबाट श्रमिक लिन बन्देज लगाएको अवस्था रहेकाले यस विषयमा यसै भन्न सकिने अवस्था नरहेको ढकालको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०३:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP