Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘संघ विधानसम्मत चलेन’
‘संघ विधानसम्मत चलेन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २२, २०७८
209317740_865540477382947_5790252762194427321_n
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघ विधानअनुसार चल्न नसकेको आरोप लागेको छ । प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालका पूर्वअध्यक्षहरूले यस्तो आरोप लगाएका हुन् । मञ्चले निर्माण गरेको संख्या सय समस्या समाधान कमिटीले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल संघ गैरकानुनी भएको बताएका छन् । संघको विधानमा संघको अध्यक्षको मृत्यु भएमा त्यसको २१ दिनसम्म मात्रै कार्यबाहक अध्यक्षले काम गर्न पाउने उल्लेख भएको भन्दै अहिलेको कार्यवाहक अध्यक्ष विधानसम्मत् नभएको उनको तर्क थियो । यस्तो अवस्थामा संघले विशेष साधारणसभा गर्नुपर्ने व्यवस्था भए पनि संघको नेतृत्वमा रहेकाहरूले यस्तो नगरेको उनको भनाइ छ । अहिले संघ भद्रगोलको अवस्था रहेको उनले बताए । आपूmहरूले संघलाई छाता संगठन मानेर सहयोग गरिरहेको तर संघले व्यावसायीको हक हितमा काम गर्न नसकेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै मञ्चका पूर्वअध्यक्ष हरिबहादुर पाण्डे क्षत्रीले संघको नेतृत्वमा रहेकाहरूमा सबै पद जितेको दम्भ रहेको आरोप लगाएका छन् । आफूहरूले कतै पनि असहयोग नगरेको र संघले व्यवसायीको हक हितमा काम गर्न नसकेको उनले आरोप लगाए । अध्यक्ष पद खाली भएको अवस्थामा २१ दिनभित्र विशेष साधारणसभा बोलाउनु पर्ने भए पनि त्यसो हुन नसको उनको भनाइ थियो । तर, यता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले भने कोरोना महामारीका कारण विशेष साधारणसभा आयोजना गर्न नसकिएको बताएका छन् । अवस्था सामान्य भएको अवस्थामा विशेष साधारणसभाको आयोजना गरी नेतृत्व चयन गर्ने अवस्था रहने भए पनि अहिलेको अवस्थाले त्यो सम्भव नभएको उनले बताए । विधानमा अध्यक्षको पद रिक्त रहको अवस्थामा २१ दिनभित्र साधारणसभा आयोजना गर्नुपर्ने भनिए पनि महामारीको अवस्थामा त्यो काम गर्न समस्या भएको उनको भनाइ छ । अहिले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले संघलाई नियमित प्रशासनिक काम मात्रै गर्न भनेको र अवस्था जटिल भएकाले विशेष साधारणसभाको आयोजना गर्न नसकिएको महासचिव श्रेष्ठले बताए । संघका अध्यक्ष विष्णुप्रसाद गैरैको गत ३० वैशाखमा निधन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०३:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP