Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीलाई तर्साउन खोजियो : मञ्च
व्यवसायीलाई तर्साउन खोजियो : मञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २२, २०७८
Press Met
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल व्यवसायीका समस्या समाधानका लागि सधैँ तयार भएको बताइएको छ । सोमबार मञ्चले गठन गरेको संख्या ‘सय’ समस्या समाधान कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने मञ्चको नेतृृत्वमा रहेका व्यक्तिहरूले आफूहरू व्यावसायीको हक हितमा सधैँ समर्पित रहेको बताएका हुन् । आफूहरुको निरन्तरको प्रयासले सयको संख्यामा सहजता ल्याएर व्यावसायीलाई राहतको महसुस गराउन आफूहरूले सफल भएको मञ्चमा आबद्ध व्यवसायीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले निरन्तरको प्रयासपछि यो वर्ष १०० संख्यामा छुट दिलाउन सफल भएको उनले बताएका छन् । संस्था नवीकरण नहुने अवस्थामा पुगेको अवस्थामा पनि मञ्चले निरन्तर लबिङ गरेकाले यसमा सफलता पाइएको भण्डारीले बताए । सोही कार्यक्रममा बोल्दै मञ्चका संस्थापक अध्यक्ष सरोज पोखरेलले १०० संख्यामा भएको सहजताको जस लिन होड्बाजी चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यो जस लिने समयभन्दा पनि व्यावसायीका लागि केही राहत मात्रै भएको उनले बताए । आफूहरूले निरन्तरको प्रयासले मात्रै यो सफल भएको उनको भनाइ छ । व्यावसायीलाई तरबार देखाएर तर्साउन खोजिएको भन्दै यस्तो नगर्न उनले सरकारसँग अनुरोध पनि गरेका छन् । ‘व्यावसाय हो कुनै वर्ष हजार पठाइएला, कुनै वर्ष ५० मात्रै पठाइएला, व्यावसायीलाई निश्चित कामदार पठाउनै पर्ने बाध्य बनाउन हुँदैन,’ उनले भने । व्यवसायी सधैँ एकनासको नहुने भन्दै उतारचढावका बीच व्यावसाय गरिने भएकाले निश्चित संख्याको विषय सदाका लागि अन्त्य गर्नका लागि आफूहरू लागिरहेको उनले बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै संख्या सय समस्या समाधान कमिटीका संयोजक हरिबहादुर पाण्डे क्षत्रीले महामारीको विकराल अवस्थामा पनि कमिटीले लगातार काम गरेर सफलता पाएको जानकारी दिएका छन् । ७ सय ३२ वटा म्यानपावर कम्पनी बन्द गर्ने उद्देश्यका साथ ल्याइएको यो व्यवस्था सदाका लागि अन्त्य गर्नु पर्ने उनको भनाइ थियो । ‘मन्त्रीलाई भेट्ने, ज्ञापनपत्र बुझाउने तथा सामाजिक सञ्जालमा लेखेकै भरमा यो समस्या समाधान भएको होइन, मञ्चले निरन्तर पहल गरेकाले सफलता पाइएको हो,’ उनले भने । केही व्यक्तिलाई बुझाउन नसकेका कारण १ सय संख्याको मापदण्ड आएको भन्दै अब आउने नेतृत्वले यसलाई सधैँका लागि अन्त्य गर्ने गरी लाग्नु पर्ने उनले बताए । अघिल्ला वर्षजस्तै यो वर्ष पनि समस्या समाधान गर्न सफल भए पनि अब सदाका लागि यो समस्या समाधान गर्नु पर्ने उनको भनाइ थियो । समस्या समाधान कमिटीले तयार पारेको प्रतिबेदन मञ्चका कार्यबाहक अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०२:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP