Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • होटल ‘बुक’ नगरे पनि ‘बोर्डिङ पास’
होटल ‘बुक’ नगरे पनि ‘बोर्डिङ पास’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १५, २०७८
1616912121
Hardik health
  त्यसरी आएका यात्रुले नेपाल आइसकेपछि भने सरकारले तोकेको होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने छ । यसको व्यवस्थापन पर्यटन विभागले गरिरहेको बताइएको छ । यसअघि सबै यात्रुले होटल बुकिङ नभई विमान चढ्न नपाउने प्रावधान रहेको थियो । ‘डिपोर्टेसन’ भएर फिर्ता भएका, जेलमुक्त भएर आएका, बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिसमा सरकारी क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । साथै कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्ने बताइएको छ । यसैबीच, कोरोनाको खोपको मात्रा पूरा गरेर स्वदेश फर्किएका यात्रुहरू सिधै घर जान पाउने भएका छन् । सरकारले पछिल्लोपटक जारी गरेको ‘विदेशबाट आउने यात्रुहरूको व्यवस्थापन सम्बन्धी आदेश, ०७८’ मा यस्तो व्यवस्था गरिएको हो । नया“ व्यवस्थाअनुसार कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाणपत्र भएका र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका यात्रुहरूलाई १० दिन स्व–क्वारेन्टाइनमा बस्ने सर्तसहित सिधै गन्तव्यस्थलमा जान अनुमति दिइने भएको छ । यस्ता यात्रुले विमानस्थलमा भरेको फारामका आधारमा स्थानीय सरकारले उनीहरू क्वारेन्टाइन बसे–नबसेको अनुगमन गर्नु पर्ने छ । यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने प्रावधान रहेको थियो । विदेशबाट आउने सबै यात्रुले ७२ घन्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट भने अनिवार्य साथमा राख्नु पर्ने छ । यसैगरी विदेशमा खोप नलगाए नेपाल आउने यात्रुलाई यसअघि १० दिन होटल क्वारेन्टाइन बस्नु पर्ने व्यवस्थालाई सात दिनमा घटाइएको छ । आङ्खनो परम्परा तथा रितिरिवाजअनुसार गर्नु पर्ने अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सिसिएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सिधै घर जान पाइने व्यवस्था गरिएको छ । त्यसरी घर जानेहरूले ११औ“ दिनमा भने कोरोना परीक्षण गर्नु पर्ने छ । त्यस्तै अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवालाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP