Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संस्था नवीकरण गर्न अनुरोध
संस्था नवीकरण गर्न अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ४, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई इजाजत नवीकरण गर्न अनुरोध गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था र सीपमूलक तालिम प्रदायक संस्थालाई नवीकरणका लागि आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको हो । विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण तालिम प्रदायक संस्थालाई असार मसान्तभित्र र तालिम प्रदायक संस्थालाई १५ असारभित्र इजाजत नवीकरणका लागि आग्रह गरिएको छ । सूचनामा म्यानपावर व्यवसायीलाई प्रत्येक वर्ष कम्तिमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित कागजात लिएर नवीकरणका लागि उपस्थित हुन भनिएको छ । नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाणसमेत पेस गर्नु पर्नेछ । विभागबाट प्राप्त इजाजत पत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपिसहित म्यानपावरहरूले उपस्थित हुन विभागले आग्रह गरेको छ । वैदेशिक रोजगार नियमावली ०६४ (पाँचौँ संशोधन) मा पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था रहेको छ । तर, कोरोना महामारीका कारण तोकिएको संख्यामा कामदार पठाउन नसकेको म्यानपावर व्यवसायीहरूले बताउँदै आएका छन् । यस्तो अवस्थामा एक सय जना कामदार पठाउन सक्ने अवस्था नरहेकाले यसमा सहजीकरण गर्नका लागि व्यवसायीहरुले पहल गरिरहेका छन् । कोरोनाका कारण वैदेशिक रोजगारीमा कामदार पठाउन नपाएकाले एक सय जनाको मापदण्ड खुकुलो बनाउनु पर्ने व्यवसायीले माग गर्दै आएका छन् । अघिल्लो वर्ष कोरोनाका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसक्दा अधिकांश म्यानपावर खारेजीको जोखिममा परेका थिए । तर, महामारीको कारण देखाउँदै सरकारले तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावरलाई छुट दिएको थियो । अहिले पनि अवस्था गत वर्षजस्तै रहेकाले छुट दिनु पर्ने व्यवसायीहरुको भनाइ छ । अभिमुखीकरण तालिम प्रदायक संस्थालाई पनि विभागले संस्थाको निवेदन, कम्पनी दर्ता गर्दाको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको प्रमाणित आय विवरण, संस्थाको भौतिक वित्तीय विवरणलगायत कागजातसहित संस्था नवीकरणका लागि आउन आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०६:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP