Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अमेरिकी कम्पनीसँगको मुद्धा श्रमिकको पक्षमा
अमेरिकी कम्पनीसँगको मुद्धा श्रमिकको पक्षमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ३१, २०७८
malesia
Hardik health
काठमाडौं– मलेसियामा रहेको अमेरिकी कम्पनीविरुद्धको मुद्धामा श्रमिकका पक्षमा फैसला भएको भएको छ । अमेरिकी कम्पनी गुड इयर टायरविरुद्धको मुद्दामा नेपालीलगायत मलेसियामा काम गर्ने श्रमिकहरूको पक्षमा फैसला भएको हो । अदालतमा चलिरहेको मुद्दामा बुधबार अदालतले श्रमिकको पक्षमा फैसला सुनाएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार दर्जनौँ श्रमिकले हालेको कम्पनीविरुद्धको मुद्दामा श्रमिकको पक्षमा फैसला आएको छ । नेपालीलगायत दर्जनौँ श्रमिकहरूले आफूले पाउनु पर्ने सेवा सुविधाबापतको रकम, ओभरटाइमबापतको रकम नपाएको, राहदानीलगायत व्यक्तिगत कागजात कम्पनीले अवैधानिक रूपमा कव्जा गरेकोलगायत विषयमा मुद्दा हालेका थिए । यसअगाडि नै दुईवटा मुद्धा श्रमिकले जितिसकेका थिए । सेलेँगरमा रहेको गुड इयर टायरमा काम गर्ने नेपाल, म्यानमार तथा भारतका ६५ जना श्रमिकले कम्पनीविरुद्ध मुद्धा हालेका थिए । उनीहरूको तर्फबाट अधिवक्ता आर चन्द्रा सेगारनले मुद्दा लड्दै आएका थिए । २० लाख रिंगिट बरावरको रकम आफूहरूले कम्पनीबाट नपाएको भन्दै ती श्रमिकले मुद्दा हालेका थिए । कम्पनीले आङ्खनो तर्फबाट कुनै रकम दिन बाँकी नरहेको दाबी गरे पनि अदालतले श्रमिकले दाबी गरेअनुसारको रकम भुक्तानी गर्नुपर्ने आदेश दिएको समाचारमा जनाइएको छ । अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी श्रमिकले पनि मलेसियन नागरिकले जस्तै सेवा, सुविधा पाउनु पर्ने पक्षमा फैसला गरेको बताएको समाचारमा जनाइएको छ । आप्रवासी श्रमिकलाई कुनै भेद्भाव गर्न पाइन्न भन्ने कुरा अदालतले स्थापित गरेको समाचारमा भनिएको छ । गुड इयर कम्पनीले भने अदालतको फैसलाका बारेमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट पारेको छैन । यसअगाडि १ सय १९ जना श्रमिकले हालेको मुद्दामा अदालतले यस्तै फैसला गरेकोमा कम्पनीले उच्च अदालतमा पुनरावेदन हालेको छ । मलेसियामा कम्पनीहरूले आप्रवासी श्रमिकलाई ठगेको, विभेद् गरेको मुद्दा पछिल्ला केही वर्षयता चर्को रूपमा उठ्दै आएको छ । पन्जा कम्पनीहरूले आप्रवासी श्रमिकलाई ठगेको घटना सार्वजनिक भएपछि टप ग्लोब्सलगायत कम्पनी समस्यामा फसेका थिए । पछि ती कम्पनीहरूले आप्रवासी श्रमिकलाई उनीहरूले भुक्तानी गरेको भर्ना शुल्क फिर्ता गर्नुपरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०६:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP