Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा संक्रमित र मृत्युदर बढ्दै
मलेसियामा संक्रमित र मृत्युदर बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १७, २०७८
Hardik health
काठमाडौं– नेपालीको मुख्य श्रमगन्तव्य मुलुक मलेसियामा कोरोना भाइरसका कारण सात दिनको अवधिमा ४८१ जनाले ज्यानले गुमाएका छन् । २४ मे सोमबारदेखि ३० मे आइतबारसम्म ४८१ जनाले ज्यान गुमाएको हुन् । अघिल्लो सोमबारदेखि ३० मेसम्म दैनिक ५० भन्दा बढीले ज्यान गुमाएको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ । मलेसियामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि दैनिक ६ हजार भन्दा बढी रहेको छ । त्यहाँ २४ मे का दिन ६१ जनाले ज्यान गुमाएका थिए । त्यो दिन त्यहाँ ६ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै मंगलबार ७ हजार २८९ जनामा कोरोना पुष्टि भएको थियो, भने ६० जनाले ज्यान गुमाएका थिए । बुधबार मृत्यु हुनेको संख्या बढेर ६३ र संक्रमितको संख्या पनि बढेर ७ हजार ४७९ जना पुगेको थियो । बिहीबार मृत्यु हुनेको संख्या केही घटेको थियो । त्यो दिन ५९ जनाले ज्यान गुमाएका थिए । सो दिन त्यहाँ ७ हजार ८ सय ५७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यता शुक्रबार मृत्यु हुने र संक्रमण पुष्टि हुने संख्या बढेको थियो । शुक्रबार ८ हजार २९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६१ जनाले ज्यान गुमाएका थिए । मलेसियामा पछिल्लो ७ दिनमा सबैभन्दा बढी शनिबार ९८ जनाले ज्यान गुमाएका थिए । शनिबार संक्रमित हुनेको संख्या पनि बढेर ९ हजार २० पुगेको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ । शनिबार सयको हाराहारीमा रहेको मृत्यु हुनेको संख्या आइतबार भने घटेर ७९ मा झरेको छ । आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । आइतबार त्यहाँ ६ हजार ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मलेसियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७२९ जना पुगेको छ । आइतबारसम्म त्यहाँ ५ लाख ६५ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख ८४ हजार ७८७ जना निको भएका छन् । आइतबारसम्म मलेसियामा ७८ हजार १७ जना सक्रिय संक्रमित रहेको बताइएको छ । त्यस्तै नेपालीको अर्कोे महत्वपूर्ण रोजगार गन्तव्य मुलुक कतारमा एक हप्तामा ११ जनाले ज्यान गुमाएका छन् भने यो अवधिमा १ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कतारमा ज्यान गुमाउनेको संख्या ५५४ जना पुगेको छ भने २ लाख १७ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ लाख १२ हजार ७१६ जना निको भएका छन् । त्यस्तै अर्को गन्तव्य मुलुक युएईमा एक हप्तामा २६ जनाको ज्यान गएको छ भने १२ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको छ । युएईमा हालसम्म कोरोनाका कारण १ हजार ६७७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ५ लाख ६९ हजार ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ लाख ४८ हजार ७८५ जना निको भएका छन् । यता साउदी अरबमा एक हप्ताको अवधिमा ९७ जनाको मृत्यु भएको छ भने ८ हजार ४३७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३३४ जना रहेको छ । त्यहाँ कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ४८ हजार २८४ पुगेको छ । त्यसमध्ये ४ लाख ३० हजार ९३७ जना निको भएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०५:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP