Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जानेको तथ्यांक फरक–फरक
वैदेशिक रोजगारीमा जानेको तथ्यांक फरक–फरक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १४, २०७८
bidesh-1
Hardik health
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको एकीन तथ्यांक नरहेको पाइएको छ । वैदेशिक रोजगारीमा विदेश जाने श्रमिकको एकीन तथ्यांक कतै पनि नरहेको पाइएको हो । सोमबार कोभिडः वैदेशिक रोजगारीमा रहेकाहरूको चुनौती विषयमा आयोजना गरिएको वेबिनारमा सहभागीहरूले दिएको तथ्यांक फरक परेको हो । कार्यक्रममा हेल्भेटासका नेपाल डाइरेक्टर डा.भरतकुमार पोखरेलले अहिलेको अवस्थामा विदेशमा करिब ३३ लाख नेपाली कार्यरत रहेको जानकारी दिएका थिए । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा श्रमस्विकृती लिनेको संख्या ४० लाख र फर्किनको संख्या ७ लाख रहेको बताएका थिए । तर कार्यक्रममा सहभागी मलेसियाका लागि नेपाली राजदूत उदयराज पण्डेले भने यो संख्या करिब १५ देखि १७ लाख मात्रै रहेको बताएका थिए । राजदूत पाण्डेले मलेसियामा मात्रै अहिले २ लाख नेपाली रहेको जानकारी गराएका थिए । नेपाल फर्किनेको तथ्यांक नराखिएकाले विदेशमा रहेका नेपालीको संख्या बढी देखिएको भए पनि अहिले करिब १७ लाख नेपाली विदेशमा रहेको उनको भनाइ छ । कसको प्रयोजनाका लागि तथ्यांक धेरै देखाइएकको हो भन्ने उनको प्रश्न थियो । यता वैदेशिक रोजगार व्यवसायी संघका महासचिब सुजितकुमार श्रेष्ठले सोही कार्यक्रममा आपूmहरू ४० लाख श्रमिकको अभिभावक भएको बताएका थिए । उनले आपूmहरू उनीहरूको अभिभावकत्व लिएको भनिरहँदा राजदूतले भने विदेशमा काम गर्नेको संख्या १५ देखि १७ लाख मात्र रहेको बताएपछि विदेशमा रहेका श्रमिकको एकन तथ्यांक कसैसँग नरहेको अवस्था देखिएको हो । विदेशबाट नेपाल फर्किनेको तथ्यांक राख्ने काम नभएकाले समस्या भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताएका छन् । श्रमस्विकृति लिनेको संख्या रहेको र नेपाल फर्किनेको एकीन तथ्यांक राख्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । रेमिटान्सले देशको कुल गाह्र्रस्थ उत्पादनमा एक चौथाइ हिस्सा ओगटेको वैदेशिक रोजगारीको क्षेत्रको एकीन तथ्यांक कसैसँग नहुनु दुःखद पक्षका रूपमा रहेको सरोकारवालाले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP