Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सबै एकजुट हुनु पर्छ ः राजदूत पराजुली
सबै एकजुट हुनु पर्छ ः राजदूत पराजुली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ३१, २०७८
Hardik health
काठमाडौं– ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सबै नेपाली एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । वैदेशिक रोजगार पत्रकार समाजले बिहीबार आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै राजतूत पराजुलीले यस्तो बताएकी हुन् । अहिले विपत्को समयमा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेको र फेरि पनि सहयोग गर्नका लागि हातेमालो गर्नु पर्ने उनको भनाइ थियो । खाडीका मुलुकमा रहेको नपालीहरुको सहयोगबाट ५ सय ५० अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी अन्तिम चरणमा रहेको भन्दै सबैको सहयोगले सम्भव भएको राजदूत पराजुलीले बताइन् । नेपाल आउने सिलिन्डर १५ मे मा नेपाल पठाइने उनले जानकारी दिएकी छन् । ‘टिम वर्कले गर्दा काम गर्न सफल भयौँ, एनआएनले सहयोग संकलनाका लागि सहयोग ग¥यो, दूताबासले सक्दो पहल ग¥यो र सिलिन्डर नेपाल पठाउन सफल भयौँ,’ राजदूत पराजुलीले भनिन् । राजदूत पराजुलीले एनआएनेलाई नेपालमा उद्योग सञ्चालन गर्नसमेत आग्रह गरेकी छन् । अक्सिजन प्लान्ट नै खोल्नसमेत उनले सुझाव दिएक छइन् । विपत्मा विदेशमा रहेका नेपाली सुरक्षित रहेको पाइएको पनि उनले जानकारी दिइन् । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष डा.बद्री केसीले अघिल्लो वर्षदेखि नै संघले एउटा कमिटी बनाएर काम गरेको र यो वर्ष पनि सहयोगका लागि पहल गरिरहेको बताएका छन् । अहिले पनि संघअन्तर्गत १५ जना डाक्टरहरु २४सै घन्टा सेवामा रहेको उपाध्यक्ष डा.केसीले जानकारी दिए । अक्सिजन सिलिन्डरसँगै १ सय ७० वटा अक्सिजन कन्सरटेटर पनि नेपाल पठाइने डा. केसीको भनाइ छ । विदेशमा रहेका नेपालीले छाक काटेर दिएको पैसाले विभिन्न स्वास्थ्य सामग्री खरिद गरी पठाउने काम भइरेको बताइएको छ । ओमानमा खरिद गरिएका ४० लिटर क्षमताका ५ सय ५० वटा सिलिन्डर शनिबार नेपाल आइपुग्ने जानकारी गराइएको छ । सिलिन्डर खरिदका लागि ६३ हजार ७ सय अमेरिकी डलर अर्थात ७४ लाख ५६ हजार ८५ रुपैयाँ नेपाली लागत लागेको बताइएको छ । नेपाल ल्याउनका लागि लाग्ने ढुवानी भने नेपाल सरकारले व्यहोर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै अभियानका संयोजक तथा एनआरएन आइसिसी सचिव आर.के शर्माले सबैको सहयोगले अक्सिजन सिलिन्डर खरिद गर्न सकिएको र सबैले मानवीय धर्म सम्झेर सहयोग गरेको भन्दै सबैलाई आभार प्रकट गरेका छन् । उनले सबैलाई सावधानी अपनाउनसमेत आग्रह गरे । नेपालभन्दा मध्यपूर्व कोरोनाको महामारीका दृष्टिले समेत सुरक्षित रहेको सचिव शर्माले बताएका छन् । अक्सिजन सिलिन्डर अस्पताल अस्पतालमा लिएर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP