Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अन्तर्वार्र्ता तत्काल रोकिन्छः महानिर्देशक दवाडी
अन्तर्वार्र्ता तत्काल रोकिन्छः महानिर्देशक दवाडी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २१, २०७८
Krishna Prasad Dawadi
Hardik health
काठमाडौं– रोजगारीका लागि विदेश जाने श्रमिकको अन्तर्वार्ता रोकिने भएको छ । नयाँ भेरियन्टको कोरोना भाइसरको संक्रमण बढेपछि सरकारले अन्तर्राष्ट्रिय हवाइ उडानमा रोक लगाइएकाले अन्तर्वार्ता रोकिने भएको हो । सरकारले बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानसमेत रोक्ने निर्णय गरेकाले तत्कालका लागि वैदेशिक रोजगारीमा जानका लागि लिइने अन्तर्वार्ता रोकिने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिएका छन् । यस विषयमा मंगलबार विभागको बैठक बस्ने र त्यसपछि थप निर्णय गरिने उनको भनाइ छ । ‘उडान नभएको अवस्थामा कामदार विदेश जान सक्दैनन् र अन्तर्वार्ता पनि तत्कालै रोकिन्छ,’ महानिर्देशक दवाडीले भने, ‘अन्तर्वार्ता हुँदैन, हामी स्वीकृति दिँदैनौँ, यो बीचमा मानिस आउनै सक्दैनन्, त्यसैले हामीले स्वीकृति दिन सक्दैनौँ ।’ सुरु स्वीकृतिको काम रोकिने, तर अन्तिम स्वीकृतिको विषयमा मंगलबारको बैठकले निर्णय गर्ने उनको भनाइ छ । ‘उडान केही समयका लागि मात्रै रोकिएको हो भन्ने निर्देशन आयो भने अन्तिम स्वीकृति दिइराख्छौँ । किनभने अन्तिम स्वीकृति लिएको १ महिनाभित्र उड्ने कुरा हुन्छ । तर, अहिले तत्कालै नदिने निर्देशन भयो भने त्यही अनुसार गछौँ,’ महानिर्देशक दवाडीले भने । अहिले पनि दैनिक करिब तीन सयको संख्यामा अन्तिम श्रम स्वीकृति लिनेहरू रहेको उनले जानकारी दिए । कोरोना बढेपछि अन्तिम श्रम स्वीकृति लिनेको संख्या सुरुको दिनभन्दा घट्दो क्रममा रहे पनि रोकिएको अवस्था भने नरहेको उनले बताएका छन् । सुरुका दिनमा करिब एक हजार पाँच सयको हाराहारीमा श्रम स्वीकृति लिन विभाग आए पनि अहिले भने करिब तीन सयको हाराहारीमा मात्र श्रमिक आइरहेको उनको भनाइ छ । भिसा आइसकेकाहरू पनि बिहीबारदेखि विदेश जान नपाउने बताइएको छ । चार्टर्ड उडान मात्र हुने भनिएको अवस्थामा सामान्य उडानबाट जानेहरू जान नसक्ने दवाडीले बताए । यसअघि चैत ०७६ मा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरू विदेश जानबाट वञ्चित भएका थिए । सरकारले असार ०७७ पछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो । बिदामा आएका श्रमिक पनि बैशाख मसान्तसम्म विदेश फर्कन नपाउने महानिर्देशक दवाडीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP