Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीलाई राहत दिनुपर्छ: महासचिव केसी
व्यवसायीलाई राहत दिनुपर्छ: महासचिव केसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १४, २०७८
Kumar KC
Hardik health
काठमाडौं– प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका महासचिव कुमार केसीले व्यवसायीलाई राहत दिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् । कोरोनाको महामारीका बीच सरकार र वैदेशिक रोगारीका क्षेत्रमा काम गर्ने संघ÷संस्थाले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताएका हुन् । व्यवसायीका तमाम समस्याहरू रहेको र ती समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यावसायी संघले पहल गर्नु पर्ने उनले बताएका छन् । संघले सरकारसँग समन्वय गरेर व्यवसायीलाई राहत दिनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । व्यवसायीलाई अहिले कार्यालय सञ्चालन गर्नसमेत समस्या भइरहेको भन्दै संघले त्यसतर्फ ध्यान दिनुपर्ने उनले भने । थलिएको व्यवसायलाई चलायमान बनाउनका लागि व्यवसायीले राखेको धरौटी रकममध्ये केही रकम व्यवसायीलाई ऋणका रूपमा दिन सक्ने अवस्था थियो तर, त्यस विषयमा लबिङ पुग्न नसकेको उनले बताएका छन् । केही समयका लागि निश्चित रकम ऋण उपलब्ध गराएको खण्डमा व्यवसायलाई निकै राहत पुग्ने र त्यसमा महासंघले पहल गर्नुपर्ने उनले बताएका छन् । ‘करिब–करिब किनारा लागिसकेको थियो आधिकारिक निकाय संघ भएको हुनाले यसलाई गम्भीरताका साथ लिएर अगाडि बढ्नु पर्ने थियो,’ महासचिव केसीले भने । संघको नेतृत्वमा नेपाली कांग्रेससम्वद्ध व्यक्तिहरू हुनु र सरकार कम्युनिस्टको भएकाले सरकारले काम गर्न नचाहेकोे उनको अनुमान छ । अहिले व्यवसाय नवीकरणको समय आइरहेकाले एक सय जना कामदार पठाउनु पर्ने व्यवस्थामा पनि सरकारसँग संघले पहल गर्नुपर्ने उनले बताएका छन् । त्यस्तै, साउदी जाने कामदारले महँगोमा टिकट काट्नु परिरहेको भन्दै त्यसमा पनि संघले समन्वय गर्न नसकेको महासचिव केसीले आरोप लगाएका छन् । ‘अहिलेको संघको नेतृत्व गरेका साथीहरूको सरकारसँग पहँुचका नभएर हो या कुरा गर्नै नचाहेर हो बुझ्न नसकिएको छैन,’ उनले भने, ‘विदेशमा कामदार पठाउने वा नपठाउने भन्ने विषयमा राज्यले नै भूमिका खेल्नु पर्छ ।’ यसैगरी, वैदेशिक रोजगार क्षेत्रका नेतृत्वमा रहेकाहरू नै यस क्षेत्रको समस्या समाधानतर्फ नलागेको आभास भएको उनले बताएका छन् । महासचिव केसीले भने, ‘कोरोना संक्रमणको कारण देखाएर घर बिदामा आएर साउदी फर्कन चाहने युवाहरूलाई ६० हजार रूपैयाँसम्म हवाइ भाडा बेहोर्नु पर्ने अवस्थाको सिर्जना भएको छ । संघका पदाधिकारी, पूर्वअध्यक्षज्यूहरू, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, लोकतान्त्रिक फोरम र व्यवसायीका क्षेत्रीय, भेगीय शीर्षस्थ नेतृत्वलगायत नेताहरू रिसोर्टमा पार्टीमा व्यस्त हुनुहुन्छ, धरातल बिर्सिएर जनताको काम गर्न सकिन्न, एनजिओ तथा आइएनजिओले देशलाई बर्बाद पार्न लाग्यो भनेर चिन्ता गर्नेसमेतको उपस्थितिले व्यवसायीका मुद्दालाई सम्बोधन गर्लान् भन्ने रत्तिभर अपेक्षा गर्न सकिन्न ।’
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP