Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमस्विकृत लिनेको संख्या दोब्बरले वृद्धि
श्रमस्विकृत लिनेको संख्या दोब्बरले वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०७७
Hardik health
काठमाडौं– पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्विकृति लिनेको संख्या दोब्बरले बढेको छ । ६ चैतको तुलनामा १९ चैतसम्म श्रम स्विकृति लिनको संख्यामा दोब्बरले वृद्धि भएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्ताहिक बिवरणअनुसार पुनः श्रम स्विकृति लिने तथा नयाँश्रम स्किृति लिने दुवैको संख्या बढ्दै गएको हो । ६ चैतसम्म ३ हजार ५ सय २२ जनाले पुनः श्रमस्किृति लिएका थिए भने १९ चैतसम्म त्यो संख्या बढेर ६ हजार ९ सय २७ जना पुगेको छ । त्यस्तै ६ सम्म २ हजार ९ सय ८८ जनाले नयाँश्रम स्किृति लिएकोमा १९ चैतसम्मको एक हप्तामा ५ हजार ९ सय ६६ जनाले पुगेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको १९ गतेसम्मको बिवरण अनुसार पुनः श्रम स्विकृति र नयाँश्रम स्विकृति लिनेको संख्यामा वृद्धि भइरहेको छ । मन्त्रालयले २१ फागुनमा सर्वाजनिक गरेको बिवरणअनुसार २ हजार ७ सय ९९ जनाले पुनः श्रम स्विकृति लिएका थिए । जुन २८ फागुनमा बढेर २ हजार ९ सय ८८ पुगेको थियो । यसरी लगातार चौँथो हप्ता पनि श्रम स्विकृति लिनेको संख्यामा वृद्धि भइरहेको देखिन्छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को खोप आएसँगै विदेश जानेको संख्यामा वृद्धि भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण विदेश जान नपाएकाहरु खोप सुरु भएसँगै विदेशिन थालेकाले पनि यो संख्यामा वृद्धि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार १९ चैतसम्म नयाँश्रम स्विकृति लिनेको संख्या ३२ हजार ८५ जना रहेको मन्त्रालयको तथ्यांकमा देखिएको छ । त्यस्तै १९ चैतसम्म पुनः श्रम स्विकृति लिनेको संख्या ५४ हजार ४ सय १५ रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार १९ चैतसम्म कलसेन्टरमा ८ सय ९९ वटा गुनासो दर्ता भएको छ । ६ चैतसम्म यो संख्या ४ सय ८२ रहेको थियो । ६ चैतसम्मको हप्तामा ४ सय ४८ वटा गुनासा सम्बोधन गरिएको थियो भने १९ चैतसम्मको एक हप्तामा ८ सय ५० वटा गुनासाको सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ । अहिले सम्म ७ हजार ३ सय ७८ गुनासा आएको र ६ हजार ८ सय ६८ वटा गुनासाको सम्बोधन भएको मन्त्रालयको तथ्यांकमा देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP