Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
  • #नेपाली_महिला_क्रिकेट
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरोनाबाट २ सय ७४ जनाको मृत्यु
कोरोनाबाट २ सय ७४ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १३, २०७७
p08lq1hx
RBB RBB
काठमाडौं– नेपालबाट विभिन्न देशमा रोजगारी तथा अध्ययनका लागि गएका २ सय ७४ जनाको कोरोना साइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । कोरोना भाइरस देखिएदेखि हालसम्म २ सय ७४ जनाको मृत्यु भएको हो । कोरोनाका कारण यो अवधिमा साउदी अरबमा १ सय ३ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डका निर्देशक तथा सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म युएईमा ७० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कतारमा २८ जनाको मृत्यु भएको छ । त्यस्तै कुवेतमा १२ जना, मलेसियामा ९ जान, बहराइनमा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ भने अफगानस्तान, ओमानमा १–१ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाएका उनीहरू सबैको विदेशमा नै अन्त्यष्टि गरिएको बोर्डले जनाएको छ । कोरोनाका कारण शब नेपाल ल्याउन नसकिने अवस्थामा परिवारको सहमतिमा उतै अन्त्यष्टि गर्ने काम गरिएको बोर्डका सूचना अधिकारी सुवेदीले बताएका छन् । कोरोनाका कारण विदेशमा स्याङ्जा र धनुषाका १५–१५ जनाको ज्यान गएको बोर्ड तथ्यांकले देखाएको छ । त्यस्तै झापाका १४ जनाको ज्यान गएको छ भने कास्की र मोरङका १२–१२ जनाको मृत्यु भएको सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै सुनसरी जिल्लाका ११ जनाको कोरोना कारण विदेशमा ज्यान गएको छ । त्यस्तै सिराहका ७, दाङ, महोत्तरी, मकवानपुर, पाँचथरका ६–६ जनाले ज्यान गुमाएको विभागको तथ्यांकमा देखिएको छ । कोरोनाका कराण उतै अन्त्यष्टि गरिएकाका परिवारले क्षतिपूर्ति बापत थप ५० हजार पाउने पनि बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी मंगलबार, जेठ ६, २०८२
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP