Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्विकृत लिनेको संख्या बढ्दै
श्रम स्विकृत लिनेको संख्या बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १२, २०७७
Hardik health
काठमाडौं– पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्विकृत लिनेको संख्या बढ्दै गएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्ताहिक बिवरणअनुसार पुनः श्रम स्विकृत लिने तथा नयाँ दुवैको संख्या बढ्दै गएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको ६ चैतसम्मको बिवरण अनुसार पुनः श्रम स्विकृति लिनेको संख्यामा वृद्धि भइरहेको छ । मन्त्रालयले २१ फागुनमा सार्वजनिक गरेको बिवरणअनुसार २ हजार ७ सय ९९ जनाले पुनः श्रम स्विकृती लिएका थिए । जुन २८ फागुनमा बढेर २ हजार ९ सय ८८ पुगेको थियो । त्यस्तै मन्त्रालयले ६ चैतमा सार्वजनिक गरेको साप्ताहिक प्रगति बिवरणअनुसार यो संख्या बढेर ३ हजार ५ सय २२ पुगेको हो । यसरी पुनः श्रम स्विकृति लिनेको संख्या लगातार तेस्रो हप्ता पनि बढेको हो । यसअघि १४ फागुनमा भने पुनः श्रमस्विकृति लिनेको संख्या ५ हजार भन्दाबढी थियो । त्यतिखेर ५ हजार २ सय ८२ जनाले पुनः श्रम स्विकृति लिएका थिए भने ३ हजार ८ सय २८ जनाले नयाँ श्रम स्विकृति लिएको मन्त्रालयले जनाएको छ । त्यसपछिको एक हप्ता केही घटेको श्रम स्विकृति लिनेको संख्या फेरि क्रमिक रुपमा बढ्न थालेको हो । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को खोप आएसँगै विदेश जानेको संख्यामा वृद्धि भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण विदेश जान नपाएकाहरु खोप सुरु भएसँगै विदेशिन थालेकाले पनि यो संख्यामा वृद्धि भएको मन्त्रालयले जनाएको छ । नयाँ श्रमस्विकृति लिनेको संख्या पनि २८ फागुनको भन्दा ६ चैतसम्मको तथ्यांकमा वृद्धि भएको छ । २८ फागुनमा २ हजार २ सय ६२ जनाले नयाँ श्रम स्विकृति लिएका थिए भने ६ चैतसम्मको एक हप्तामा २ हजार ९ सय ८८ जनाले नयाँ श्रम स्विकृति लिएका छन् । मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ चैतसम्मको विवरणअुनसार ५० हजार ८ सय ९३ जनाले पुनः श्रम स्विकृति लिएका छन् । हालसम्म व्यक्तितग तथा संस्थागत रुपमा नयाँ श्रमस्विकृति लिनेको संख्या २९ हजार ९७ जना रहेको मन्त्रालको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP