Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश जाने संख्यामा २३ प्रतिशतले गिरावट
विदेश जाने संख्यामा २३ प्रतिशतले गिरावट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०७७
1-96
Hardik health
काठमाडौं– पछिल्लो सयम नेपालबाट विदेशमा जानेको संख्या घट्दै गएको छ । पछिल्लो आठ महिनामा नेपालबाट विदेश जानेहरुको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.८७ प्रतिशतले गिरावट आएको हो । अघिल्लो वर्षको साउनदेखि फागुनसम्मको तुलनामा यो वर्षको साउनदेखि फागनुसम्म विदेश जानेहरुको संख्यामा कमी आएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष साउनदेखि फागनुसम्मको आठ महिनामा नेपालबाट तीन लाख ४८ हजार तीन सय १६ जना नेपाली विदेश गएको भए पनि यो वर्ष यो संख्या घटेर ८३ हजार एक सय ६० मा झरेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिएका छन् । अघिल्लो वर्ष तीन लाख २१ हजार दुई सय ८३ जना पुरुष र २६ हजार ३३ जना महिला विदेश गएको सूचना अधिकारी नेउपानेले बताए । यो वर्ष भने ७७ हजार ३५ जना पुरुष र छ हजार एक सय २५ जना महिला विदेशिएका छन् । यो वर्ष आठ महिनाको अवधिमा एक सय ४ देशमा नेपालीहरु गएको विभागको तथ्यांकले देखाएको छ । यो वर्ष सबैभन्दा बढी २४ हजार ५ सय ७१ जना कतार गएका छन् । त्यस्तै युएईमा २४ हजार ५ जना, साउदी अरबमा २१ हजार चार सय २६ जना वैदेशिक रोजगारीका लागि गएको विभागका सूचना अधिकारी नेउपानले जानकारी दिए । उनका अनुसार आठ महिनाको अवधिमा बहराइन २ हजार १० जना गएका छन् । अघिल्लो वर्ष ११ चैतदेखि कोरोनाले गर्दा लकडाउन गरिएकाले पछिल्लो समय विदेश जानेको संख्यामा कमी आएको उनले बताए । कोरोनाको कारण अहिले पनि धेरै श्रम गन्तव्यहरु खुला हुन नसकेको नेउपानेले जानकारी दिए । अघिल्लो वर्ष सबैभन्दा बढी मंसिर महिनामा विदेशिएको विभागको तथ्यांकले देखाएको छ । मंसिर महिनामा ५६ हजार ८ सय १० जना विदेशिएको विभागले जनाएको छ । जबकि यो वर्षको मंसिर महिनामा ४ हजार ३ सय ७७ जना विदेश गएका छन् । अघिल्लो वर्ष पुस महिनामा ५२ हजार २ सय २५ जना विदेशिएको भए पनि यो वर्ष जम्मा ७ हजार २ सय ९ जना मात्र विदेशिएका छन् । विदेश जानेको संख्यामा कमी आउनुको मुख्य कारण नै कोरोना भएको सूचना अधिकारी नेउपानेले बताएका छन् । अघिल्लो वर्ष यहि समयमा कोरोनाको प्रकोप नरहेको र चैतपछि कोरोना सुरु भएकाले विदेश जानेको संख्यामा कमी आएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP