Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायी पलायन हुने अवस्थाः भुर्तेल
व्यवसायी पलायन हुने अवस्थाः भुर्तेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ३, २०७७
kk
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका आधारमा जिविकोपार्जन गर्दै आएका व्यवसायी पलायन हुने पर्ने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेले बताएका छन् । कोरोना भाइरसका कारण रोजगारीका लागि विदेश पठाउने काम रोकिएकाले व्यवसायीले पेसा परिवर्तन गर्नुपर्ने अवस्था आएको उनले बताएका हुन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश गन्तव्यहरू बन्द रहेकाले व्यवसायीहरू मारमा परिरहेको सचिव भुर्तेलको भनाइ छ । नेपाली श्रमिकको मुख्य गन्तव्यका रूपमा रहेको मलेसिया अझै खुलेको छैन । सन् २०२२ को विश्वकप आयोजना गर्ने राष्ट्र कतारमा कामदार माग भए पनि अन्य मुलुकमा कामदार पठाउने काम अत्यन्त न्यून रहेको उनले बताएका छन् । अघिल्लो वर्ष ११ चैतदेखि लकडाउन सुरु भएपछि वैदेशिक रोजगारीमा पठाउने कार्य पूर्ण रूपमा बन्दजस्तै रहेकाले व्यवसायीहरूले पेसा परिवर्तन गर्ने मनस्थिति बनाएको सचिव भुर्तेलको भनाइ छ । यहि पेसामा लागेर गुजारा चलाइरहेका व्यवसायीले व्यापार ठप्प भएका कारण यो व्यवसाय नै धरापमा परेको पनि उनले बताए । त्यस्तै पछिल्लो सयम सबैतिरबाट व्यवसायीलाई नै चेपुवामा पारिएकामा पनि उनले गुनासो गरेका छन् । विदेश गएर कति युवाले घरको छाना फेरेको, छोराछोरीलाई निजी विद्यालयमा पढाउने हैसियत राखेको भए पनि यस्ता सकारात्मकभन्दा पनि थोरै भएको नकारात्मक कुरालाई बढी ‘हाइलाइट’ गरिएको उनको गुनासो थियो । आङ्खना देशका दाजुभाइले दुःख पाउँदा आपूmहरूलाई पनि पीडा हुने भन्दै यो क्षेत्रलाई सुधार गर्नका लागि सबैको सहयोग आवश्यक हुने सचिव भुर्तेलेको भनाइ छ । सबै व्यवसायी ठीक नहुन सक्छन्, गलत गर्नेलाई सोहीअनुसारको कार्बाही गर्नुपर्ने तर सबैलाई एउटै तराजुमा राखेर हेर्न नहुने उनको तर्फ छ । ‘सबै क्षेत्रमा गलत गर्नेहरू हुन्छन् उनीहरूलाई कार्बाही गर्नुपर्छ, तर सबैलाई एकै बास्केटमा राखेर हेर्न हुँदैन,’ उनले भने । रेमिट्यान्सले देश सञ्चालनमा सहयोग गरेको छ, त्यसतर्फ कसैको ध्यान नजाने तर म्यानपावर व्यवसायीले गलत गरे भन्दै आलोचना मात्रै हुने गरेको पनि सचिव भुर्तेलले गुनासो गरेका छन् । गन्तव्य मुलुकहरूमा दोस्रो चरणको कोरोना देखिएकाले विदेशी कम्पनीले कामदार लिने विषयमा अहिले कुरै नगरेकाले व्यावसायीहरू निरास बन्दै गएकाले यसतर्फ खासगरी सरकारले नै उनीहरूको संरक्षणतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ । लाखौँ युवालाई रोजगारी दिने व्यावसायलाई सम्मान गर्नु पर्ने पनि उनले बताएका छन् । लाखौँ बेरोजगार युवालाई राज्यले रोजगारी दिन नसकेको अवस्थामा आफूहरूले सहजीकरण गर्ने काम गर्दा पनि सबैतिरबाट आलोचना मात्रै भइरहेको उनले गुनासो गरे ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP