Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्विकृतिबिना नै रोजगारस्थल परिवर्तन गर्ने सुविधा
स्विकृतिबिना नै रोजगारस्थल परिवर्तन गर्ने सुविधा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०७७
construction-worker-wearing-safety-harness-belt-during-working-installing-concrete-roof-tile-top-new-roof_64073-449
Hardik health
काठमाडौं– अब साउदी अरबमा कार्यरत आप्रबासी कामदारहरूले मालिकको अनुमतिबिना नै रोजगारस्थल परिवर्तन गर्न पाउने भएका छन् । साउदी सरकारले काफलामा परिवर्तन गरेपछि अब त्यहाँको निजी क्षेत्रमा काम गरिरहेका मजदुरले मालिकको अनुमतिबिना नै रोजगारस्थल परिवर्तन गर्न पाउने भएका हुन् । साउदी सरकारले परिवर्तन गरेको काफला सिस्टम आइतबारदेखि लागू गरेको हो । साथै श्रमिकले आपूmले चाहेको बेला आºनो देश फर्कनसमेत सक्नेछन् । यसबाट रोजगारीका लागि साउदीमा रहेका नेपालीहरूले पनि लाभ लिन सक्ने बताइएको छ । यो सिस्टम लागू भएसँगै त्यहाँ रहेका प्रवासी श्रमिकमाथि रोजगारदाता वा कम्पनीको नियन्त्रण कम हुने बताइएको छ । साउदीले गत नोभेम्बरमा काफला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिवद्धता बमोजिम आइतबारदेखि यो सिस्टम आधिकारिक रूपमा लागू गरिएको साउदी सरकाले जनाएको छ । काफलामा परिवर्तन गरिएसँगै यसको प्रभाव १ करोड विदेशी मजदुरमा पर्ने बताइएको छ । साउदी सरकारले यसअघि नै मजदुरको क्षमता बढाउने, काम गर्ने माहोल सुधार्ने तथा उपयुक्त बनाउने वाचा गरेको थियो । उसले आºना प्रतिवद्धताहरू पूरा गर्ने क्रममा काफलामा परिवर्तन ल्याएको पनि जनाएको छ । त्यहाँको मानव अधिकारवादी कार्यकर्ताहरूले सरकारी कदमको स्वागत गरेका छन् । तर अझै काफला सिस्टमको केही हिस्सा कायमै राखिएकाले त्यसलाई पनि पूर्णतः अन्त्य गर्न अधिकारवादीले आग्रहसमेत गरिरहेका छन् । निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकको हकमा परिवर्तन काफला लागू हुने साउदी अरबको मानव संशाधन मन्त्रालयले जनाएको छ । यसअघिको काफला प्रणालीमा कुनै मजदुरले काम छाड्नु परेमा रोजगारदाताको अनुमति लिनुपर्ने व्यवस्था हरेको थियो । अब भने मजदुरले स्वेच्छाले काम गरिरहेको ठाउँ छाड्न वा बदल्न पाउनेछन् । साथै, रोजगारदाताको अनुमतिबिना नै देशसमेत छाड्न पाउने बताइएको छ । योसँगै निजी क्षेत्रमा काम गरिरहेका मजदुरहरू आफैँले सरकारी सेवाका लागि आवेदन दिन पनि पाउने भएका छन् । रोजगारदातासँग गरिएको सेवा सम्झौता अबदेखि अनलाइनमै राखिने पनि साउदी सरकाले जनाएको छ । त्यहाँका मानव संशाधन उपमन्त्री अब्दुल्लाह बिन नसिर अबुथुनायनले भनेका छन्, ‘हामी हाम्रो देशलाई एक आकर्षक श्रम बजार बनाउन चाहन्छौँ, साथै मजदुरका लागि काम गर्ने वातावरण थप सुधार गर्न चाहन्छौँ ।’ श्रम कानुनमा गरिएको बदलावसँगै अब भिजन २०३० का उद्धेश्य हासिल गर्न सहयोग पुग्ने साउदी सरकाको अपेक्षा रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP