Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा रहेका शव ल्याउने पहल जारी छ ः बोर्ड
मलेसियामा रहेका शव ल्याउने पहल जारी छ ः बोर्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २३, २०७७
Hardik health
काठमाडौ– वैदेशिक रोजगारीका लागि मलेसियमा मृत्यु भएका नेपाली श्रमिकको शब नेपाल ल्याउन विषयमा प्रयास भइरहेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिएका छन् । प्रभाव दैनिकसँगको कुराकानीमा सुवेदीले कोरोनाका कारण विमान मलेसिया जान नसकेका कारण शब ल्याउन काममा केही ढिलाइ भएको बताएका हुन् । अहिले मलेसियामा १५ जना श्रमिकको शब रहेको र नेपालबाट विमान नगएका कारण ल्याउन नसकिएको सुवेदीले जानकारी दिएका छन् । शब ल्याउनका लागि वाइडबडी विमान नै आवश्यक पर्ने भएकाले नेपालबाट विमान नगएकाले शब ल्याउनमा ढिलाइ भएको उनको भनाइ छ । यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको सुवेदीले बताए । ‘बोर्डले शब ल्याउने विषयमा पहल गरिरहेको छ, हामीहरु श्रमिकको विषयमा गम्भीर छौँ,’ सूचना अधिकारी सुवेदीले भने । बोर्डले विदेशमा मृत्यु भएका कामदारको शब उनीहरुको घरसम्म पुर्याउनेसम्मको कामको जिम्मेवारीमा कुनै कसर बाँकी नराखेको उनले बताए । विदेशमा रहेका शब ल्याउने विषयमा बोर्डमा इमेल, फोन तथा स्वंय उपस्थित भएरसमेत निवेदन आइरहेको र साहीअनुसार आपूmहरुले प्रक्रिया अगाडि बढाउने गरेको उनले जानकारी दिएका छन् । विदेशमा अन्त्यष्टि गर्दा परिवारले केही बढी रकम पाउने कारणले शब विदेशमा रोकिएको हो भन्ने प्रश्नमा सूचना अधिकारी सुवेदीले भने, ‘कोरोनाका कारण शब ल्याउन नसकेको अवस्थामा परिवारको सहमति लिएर उतै अन्त्यष्टि गर्ने काम भएको भए पनि अहिले नेपालनै ल्याउन काम भइरहेको छ ।’ कोरोनाको समयमा शब उतै अन्त्यष्टि गर्दा परिवालाई थप ५० हजार बढी रकम प्राप्त हुने गरेको पनि उनले जानकारी दिएका छन् । अहिले मलेसियामा विमान जान नसकेकै कारणले मात्र शब ल्याउने काम रोकिएको र अन्य देशमा मृत्यु भएका कामदारको शब ल्याउने काम निरन्तर रुपमा भइरहेको पनि उनले बताएका छन् । विदेशमा कानुनी प्रक्रिया पूरा गर्ने समय लाग्ने भएकाले कही पनि शब ल्याउनमा केही ढिलाई हुने गरेको उनको भनाइ छ । अहिले साउदीमा २१ वटा शब रहेको र ८ वटा शबको सबै प्रक्रिया पूरा गरी नेपाल ल्याउने अन्तिम तयारी भइरहेको सूचना अधिकारी सुवेदीले बताएका छन् । त्यस्तै कतारमा ४ जना, युएईमा ३ जना र कोरियामा एक जनाको शब रहेको र नेपाल ल्याउन पहल भइरहेको उनको भनाइ छ ।  
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP