Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारमा तीन पटकसम्म रोजगारी परिवर्तन पाइने
कतारमा तीन पटकसम्म रोजगारी परिवर्तन पाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १२, २०७७
katar_spHqxAupJY
Hardik health
काठमाडौं– कतारको सुरा काउन्सिलले आप्रवासी श्रमिकले अब तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ । केही दिनअघि बसेको काउन्सिलको बैठकले काउन्सिलले तोकेका निश्चित प्रक्रिया पूरा गरेपछि तीन पटकसम्म श्रमिकले रोजगारता परिवर्तन गरी आफूले चाहेको कम्पनीमा काम गर्न सक्ने जनाएको छ । कुनै पनि कम्पनीमा कार्यरत कूल प्रवासी श्रमिकमध्ये वर्षमा बढीमा १५ प्रतिशतले मात्र रोजगारदाताको स्विकृतिबिना नै रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न पनि लागू गर्न लागेको जनाइएको छ । तर, रोजगारदाताको सहमति रहेको अवस्थामा भने यस्तो व्यवस्था लागू नगरिने जनाइएको छ । यसैगरी कुनै पनि आप्रवासी श्रमिकले कतार छाडेर बाहिरिन लागेको अवस्थामा रोजगारदातालाई कम्तीमा तीन दिन अगावै जानकारी दिनु पर्ने व्यवस्था पनि लागू गर्न लागिएको जनाइएको छ । सरकारी तथा अर्धसरकारी निकायद्वारा सञ्चालित कम्पनीमा श्रमिकलाई श्रममा लगाउँदा रोजगारदाताको सहमतिबिना रोजगारदाता परिवर्तन गर्न नपाउने व्यवस्था गर्न पनि काउन्सिलले जनाएको छ । यदि कुनै पनि आप्रवासी श्रमिकले आफूखुसी रोजगारदाता परिवर्तन गर्न चाहेमा आफूले काम गर्दै आएको कम्पनीले श्रमिक भर्नाका क्रममा बाचा गरेको लगानीको क्षतिपूर्तिस्वरुप तिराउन सकिने नियम पनि लागू गर्न लागिएको जनाइएको छ । यस्तै, कुनै श्रमिकको रोजगारदाता परिवर्तनसम्वन्धि आवेदन अस्वीकृत भएको अवस्थामा रोजगारदाताले आफूसँग भएका श्रमिकलाई काममा पुनः राख्न नचाहेमा उक्त विषयलाई सम्बोधन गर्नुपर्ने पनि काउन्सिलको बैठकले निर्णय गरेको छ । अवैधानिक कामदारको व्यवस्थापन गरिने हाल कतारमा अवैधानिक रुपमा श्रम गरिरहेका विदेशी श्रमिकको विषयलाई मध्यनजर गर्दै अब बन्न लागेको नयाँ नियमअनुसार सम्बोधन गरिने काउन्सिलको बैठकले निर्णय गरेको छ । यद्यपि, यस विषय कस्ता खालका कानुनी व्यवस्था लागू गर्न खोजिएको छ भन्ने विषयमा यकिन जानकारी दिइएको भने छैन छ । आगामी सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियोगिता आयोजनालाई विशेष मध्यनजरका साथ यस्ता खालका नयाँ नियम निर्माण गर्न लागिएको जनाइएको छ । त्यसो त कतारले खाडी क्षेत्रमै पहिलो मुलुकका रुपमा श्रमिकको न्यूनतम ज्याला यसअघि नै निर्धारण गरिसकेको छ । यदि कुनै रोजगारदाताले आप्रवासी श्रमिकलाई न्यूनतम् तोकिएको ज्याला उपलब्ध नगराएमा कारबाही गर्ने जनाइसकेको छ । यसअघि श्रमिकलाई न्यूनतम् ज्याला नदिइएको अवस्थामा रोजगारदातालाई एक बर्षसम्म जेल तथा १० हजार कतारी रियाल जरिवाना हुने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP