Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईको कन्सुलर सेवा स्थगित
युएईको कन्सुलर सेवा स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ८, २०७७
UAE
Hardik health
दोहा– संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूताबासमा कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ । दूताबासले सूचना जारी गर्दै यहाँ सेवा लिन आउनेहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले कन्सुलर सेवाहरू ६ माघदेखि केहि दिनका लागि बन्द गरिएको जनाएको छ । दूताबासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरणलगायत अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरू यथाशिघ्र पुनः सुचारु गरिने जनाएको छ । साथै अत्यन्त जरूरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरू भने यथावत् प्रदान गरिने पनि दूताबासले जनाएको छ । यो समाचार तयार पार्दासम्म युएईमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ७३२ पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख २८ हजार ३६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ७५१ रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ कोरोनाका करण धेरै नेपालीहरूको मृत्यु भए तापनि अहिलेसम्म कुनै आधिकारिक तथ्यांक बाहिर आएको छैन । युएइमा कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाउने कार्य जारी रहेको छ ।युएईको कन्सुलर सेवा स्थगित योगेन्द्र योगी दोहा– संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूताबासमा कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ । दूताबासले सूचना जारी गर्दै यहाँ सेवा लिन आउनेहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले कन्सुलर सेवाहरू ६ माघदेखि केहि दिनका लागि बन्द गरिएको जनाएको छ । दूताबासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरणलगायत अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरू यथाशिघ्र पुनः सुचारु गरिने जनाएको छ । साथै अत्यन्त जरूरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरू भने यथावत् प्रदान गरिने पनि दूताबासले जनाएको छ । यो समाचार तयार पार्दासम्म युएईमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ७३२ पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख २८ हजार ३६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ७५१ रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ कोरोनाका करण धेरै नेपालीहरूको मृत्यु भए तापनि अहिलेसम्म कुनै आधिकारिक तथ्यांक बाहिर आएको छैन । युएइमा कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाउने कार्य जारी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०३:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP