Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आजदेखि श्रम स्विकृति नवीकरण सुरु
आजदेखि श्रम स्विकृति नवीकरण सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १४, २०७७
Hardik health
काठमाडौं– कोभिड–१९ का कारण केही समयदेखि रोकिएको श्रम स्विकृति वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंले आइतबारदेखि सुरु गर्ने भएको छ । शुक्रबार सूचनामार्फत आइतबारदेखि दैनिक ३ सयका दरले टोकन वितरण गरेर पुनः श्रम स्विकृति नवीकरण सुरु भएको काठमाडौं कार्यालयले जनाएको हो । सेवाग्राहीको चापलाई मध्यनजगर गरेर आइतबारदेखि दैनिक ३ सयका दरले टोकन वितरण गरिएको काठमाडौं कार्यालयले जनाएको छ । सेवाग्राहीबाट ‘आज मेरो टिकट छ’ भनी टोकन अगाडि सार्न भनी अनुरोध गरिएकोमा उक्त मर्कालाई मध्यनजर गर्न सम्बन्धित शाखा वा वैदेशिक रोजगार विभाग तयार रहेको जनाइएको छ । यद्यपि, यसअघि सम्बन्धित शाखा वा विभागले यसरी काम गर्दै आएको भए पनि कार्यसम्पादनमा प्रश्न उब्जेको सूचनामा उल्लेख छ । जारी सूचनामा भनिएको छ, ‘शाखा वा विभागसँग समन्वय गरी टिकट, पिसिआर रिपोर्ट देखाउन लगाई र भिसा समाप्त हुनेको हकमा सो हेरेर टोकन एक दिनपूर्व वा भोलिपल्ट बिदा भए अर्काे दिन ११ बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रुपमा सारिदिने गरिएकामा यस सम्बन्धमा कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्न जाने अवस्था रहेको छ ।’ श्रम स्विकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्विकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने जनाइएको भए पनि यो क्रम निरन्तर भइरहेको सूचनामार्फत जनाइएको छ । यसअघि विभागले श्रम स्विकृति नलिई टिकट व्यवस्था र टिकट लिइ श्रम स्विकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने सूचना विभागले जारी गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने र कसैको श्रम स्विकृतिको म्याद भए उडान गर्ने दिन कम्तिमा ९१ दिन हुनुपर्ने पनि सूचनामार्फत जनाइएको छ । यस्तै, श्रम स्विकृति नवीकरणका सन्दर्भमा कुनै पनि बाहना वा व्यहोराबाट टोकन अगाडि सार्ने कार्य पूर्ण रुपमा बन्देज लगाइएको जनाइएको छ । उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलले शुक्रबार जारी गरेको साप्ताहिक विवरणमा १ सय २६ श्रमिक आपूर्तिकर्ता नवीकरण गरिएको छ भने ५ सय ८५ गैरनेपाली नागरिकको श्रम स्विकृति नवीकरण गरिएको छ । यसैगरी, कोभिड–१९ को महामारीबीच २ हजार ८ सय २२ जनालाई विदेश जान नयाँ श्रम स्विकृति प्रदान गरिएको पनि साप्ताहिक विवरणमा उल्लेख छ । मन्त्रालयद्वारा जारी विवरणमा १८ हजार ६ सय १३ जनाले पुन श्रम स्विकृति पाएको भनिएको छ ।  
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०३:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP