Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आजदेखि सत्य तथ्य छानबिन सुरुः महानिर्देशक दाहाल
आजदेखि सत्य तथ्य छानबिन सुरुः महानिर्देशक दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ८, २०७७
Kumar Dahal
Hardik health
काठमाडौं– अन्य म्यानपावर व्यवसायीलाई थाहै नदिई सुटुक्कै १७ म्यानपावर व्यवसायीले मात्र कतार कामदार पठाउन अनुमति पाएकाहरूमाथि सोमबारदेखि सत्य तथ्य छानबिन थालनी गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् । आइतबार प्रभाव दैनिकसँगको कुराकानीमा सात दिनअघि नै सत्य तथ्य छानबिन गरिने भनिए पनि तिहार र छठ पर्वका कारण रोकिएको र सोमबारदेखि उक्त काम थालनी गरिने महाननिर्देशक दाहालले बताए । ‘एक हप्ताअघि नै मेरै नेतृत्वमा समिति गठन गरेर सत्य तथ्य छानबिन अघि बढाउन खोजेका थियौँ तर, तिहार र छठका कारण असम्भव हुन पुग्यो । आइतबारदेखि दुबै पर्व एकसाथ सकिएकाले आजदेखि नै समितिले छानबिनको काम अघि बढाएको छु,’ उनले भने, ‘अबको एक हप्ताभित्र हामीले सत्य तथ्य छानबिन गरेर पर्दाफास गर्नेछौँ ।’ महानिर्देशक दाहालका अनुसार आइतबार समितिले यस विषयमा छलफलपश्चात् म्यान्डेट नै तयार पारेर सोमबारदेखि सूक्ष्म रूपमा सत्य तथ्य छानबिनको काम अघि बढाएको छ । छलफलपश्चात् भएको म्यान्डेटअनुसार नै अघि बढिने र छानबिनका क्रममा आउने प्रतिक्रियाबमोजिम कारबाहीलगायत कामहरू गरिने उनले बताए । छानबिनको काम अघि नबढाइए पनि हालसम्म यसबारेमा सामान्य सोधखोजका क्रममा त्यस्तो कुनै जटिल कारण नदेखिएको र हावादारी भएको पनि उनले बताएका छन् । उनले भने, ‘हुन त हामीले छानबिनको जिम्मेवारी पाएका छौँ र सत्य तथ्य छानबिन गरेर सबैलाई प्रष्ट र ढुक्क बनाउनु हाम्रो दायित्व हो । तैपनि अहिलेसम्मको सामान्य सोधखोजका क्रममा भने त्यस्तो कुनै जटिल कारण देखिएको छैन । हावादारीजस्तो देखिन्छ ।’ उनका अनुसार बाहिर यसरी बजार नै तरंगित बनाउने तरिकाले हावादारी हल्ला कसरी मच्चाइयो भन्ने विषयमा प्रष्ट त पार्नु नै पर्छ । साथै, अबको केही दिनमै सत्य कुरा बाहिर सार्वजनिक गरिने उनले बताए । एक साताअघि व्यवस्थापिका संसदअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १७ म्यानपावर कम्पनीले मात्र कतारमा नेपाली श्रमिक पठाउन लागेको विषयमा ७ दिनभित्र सत्यतथ्य छानबिनको रिपोर्ट तयार गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । र, लगत्तै विभागका महानिर्देशकको नेतृत्वमा सत्य तथ्य छानबिन समिति गठन भएको थियो । यस्तै, मन्त्रालयले केही दिन अघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग ती १६ म्यानपावर व्यवसायीको स्पष्टीकरणसहितको प्रतिबद्धता पत्र पठाउन माग गरेको थियो । साथै, संघसँग भएका व्यवसायीका फायलहरू मन्त्रालयलाई पठाइएको संघका सचिव मेघनाथ भुर्तेलले बताएका छन् । ८ सय ५४ म्यानपावर व्यवसायीलाई थाहै नदिई १७ म्यानपावर व्यवसायीले मात्रैले कतार कामदार पठाउने भन्ने हल्ला फैलिएसँगै प्रभाव दैनिकले यस विषयमा निरन्तर ‘फलोअप×’ गर्दै आएको छ । यसैबीच समाचार फलोअपका क्रममा म्यानपावर व्यवसायीको साझा संस्थालाई प्राप्त १७ म्यानपावर व्यवसायीको सम्पर्क नम्बरमा प्रभाव दैनिकले सम्पर्क गर्दा नेता, सरकारी जागिरे, पूर्वराजदूत, प्रधानमन्त्रीकी भान्जीदेखि अपरिचित व्यक्तिसम्म रहेको भेटिएको थियो । महानिर्देशक दाहालका अनुसार सोमबारदेखि यी सबै कुराहरूको अनुसन्धान थालिएको छ । त्यस्ता व्यक्तिहरू कसरी म्यानपावर व्यवसायी भए ? कस्ले यस्तो प्रोपोगान्ड मच्चायो भन्ने यावत् विषयमा अनुसन्धान अघि बढाइने उनले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०२:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP